धवलागिरी गाउँपालिका

ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने

गोपाल आचार्य/विकल्प न्यूज ताकम ९ जेठ । धौलागिरी गाउँपालिका ७ मा अवस्थित ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने भएको छ । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षतामा मंगलबार कोत परिसरमा भएको सरोकारवालाहरुको भेलाले बाईसे चौबिसे राज्यका समयमा निर्माण भएको करिब चार सय वर्ष पुरानो कोतको पुननिर्माण तथा जिर्णोद्धार गर्ने निर्णय गरेको हो […]

घुस माग्ने र खाने शिक्षाका प्राबिधिक विरुद्ध उजुरी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ जेठ । सेवाग्राहीबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका दुई जना प्राबिधिक विरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनौट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा ईञ्जिनियर श्रीकृष्ण खनाल र प्राबिधिक प्रमोद उप्रेती विरुद्ध उजुरी परेको हो । धौलागिरी […]

यसरी हट्यो धौलागिरी आधार शिवीरको फोहोर

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ जेठ ।   संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिवीरको फोहोर हटाइएको छ । धौलागिरी गाउँपालिका ४ बगर गाउँका बासिन्दाले आरोही, पदयात्री, पर्यटक मजदुर, भरीया र तिनका सहयोगीले फालेका फोहोरलाई ब्यवस्थापन गरेर आधार शिवीरको सरसफाई गरेका हुन् । धौलागिरी आधार शिवीरमा बर्षौदेखि थुप्रिएको फोहोर ईटली आधार शिवीर […]

मुनामा पत्रकारिता तालीम

सन्तोष गौतम /बेनी मुना ७ जेठ ।धौलागिरि गाउँपालिका ३ मुनामा  आधारभुत पत्रकारीता तालीम सम्पन्न भएको छ ।  धौलागिरि गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको दुई दिने तालीममा पालिकाको सात वटै वडाका २४ जनाको सहभागिता रहेको थियो । पत्रकारीताको माध्यमबाट ग्रामिण क्षेत्र सम्भावना, समस्या पहिचान, उजागर र स्थानीय तहका गतिबिधी, विकास निर्माणलाई सञ्चार […]

मराङको बेशीको हरिहर मन्दिर जिर्णोद्धार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ जेठ । धौलागिरि गाउँपालिका ६ मराङको बेशीमा रहेको धार्मीक महत्वको हरिहर मन्दिरको जिर्णोद्धार गरिएको छ । गाउँपालिका र वडाको आर्थिक सहयोगमा स्थानीयबासीले मन्दिरको मर्मत सम्भार गरेर जिर्णोद्धार गरेका हुन् । वडा कार्यालयका प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको चार लाख रुपैया र स्थानीयबासीको पचास हजार रुपैयाँ बराबरको श्रमदानमा मन्दिर जिर्णोद्धार गरी धार्मीक […]

मल्कबाङको जनजागृती माविको कक्षा कोठा भवन उद्घाटन(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज मल्कवाङ २६ बैशाख ।    धौलागिरि गाउँपालिका–५ मल्कबाङको जनजागृती माविमा निर्माण भएको कक्षा कोठा भवनको बुधबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तुलबहादुर छन्त्यालले शिलालेख अनावरण गरेर भवनको उद्घाटन गर्नुभयो । जिल्ला शिक्षा कार्यालयको १९ लाख ५० हजार रुपैयाँ अनुदान, प्रवासी र काठमाडौ पोखरामा बसोबास गर्ने […]

धौलागिरि गाउँपालिकामा विकास निर्माणमा तिब्रता

सन्तोष गौतम/विकल्प न्यूज मराङ २५ बैशाख । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकामा विकास निर्माणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको र जनप्रतिनिधि निर्वाचित भएपछि सडक, घोरेटो बाटो, सामुदायीक भवन, कल्भर्ट, खानेपानी, सिँचाई, विद्यालय क्षेत्रमा विकास निर्माणले तिब्रता पाएको हो । विगतमा जस्तो आर्थिक वर्षको अन्तमा हतार हतारमा टालटुले […]

मराङमा अामा समुहले भवन बनाए (हेर्नुहाेस फाेटाे )

सन्तोष गौतम / विकल्प न्युज मराङ २४ बैशाख ।धौलागिरि गाउँपालिका ६ मराङको कुम्रीमा प्रगतीशिल आमा समूहले निर्माण गरेको सामुदायीक भवनको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ । आमा समूहको कोष, प्रवासी, सरकारी निकायको अनुदान सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको तिन कोठे भवनको पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटनपछि मन्तब्य व्यक्त […]

धौलागिरिमा यार्सागुम्बालाई निकासी कर

विकल्प न्यूज/बेनी बैशाख २० गते । धौलागिरि गाउँपालिकाले बहुमूल्य जडिवुटी यार्सागुम्बामा स्थानीय निकासी कर लागु गर्ने भएको छ । बैशाख पहिलो हप्ता भएको गाउँसभाले यार्सागुम्बा निकासी गर्दा प्रतिकिलो ५ हजार रुपैया राजस्व तिर्नुपर्ने निर्णय भएको हो । १ नम्बर वडा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल र कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले यार्सागुम्बाको चोरी पैठारी नियन्त्रणका विषयमा […]

धौलागिरीका अध्यक्ष र उपाध्यक्षद्धारा बालबालिकाको अभिभावकत्व ग्रहण

विकल्प न्यूज/बेनी म्याग्दी १२ बैशाख । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अध्यक्ष पुनले धौलागिरी गाउँपालिका ४ खिवाङकी बिन्दीका बुढालाई स्थानीय चन्द्रज्योती माविको कक्षा ६ मा भर्ना गराउनुभएको हो । अभिभावकको कमजोर आर्थिक अवस्था भएकी बुढालाई अध्यक्ष पुनले वार्षिक पढाई खर्च समेत ब्यहोर्ने बताउनुभएको […]

धौलागिरि गाउँपालिकाको सात बिधेयक पारित

विकल्प न्यूज/बेनी म्याग्दी ६ बैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाको बुधबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न सात वटा बिधेयक पारित भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मत रुपमा बिधेयकहरु परित भएको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । शिक्षा, सहकारी, कृषि व्यवसाय प्रर्वद्धन तथा व्यवस्था, न्यायीक समितिले समितिले उजुरीको […]

महिलाद्धारा बेकरी उद्योग सञ्चालन

विकल्प न्यूज/बेनी चैत २७ गते । म्याग्दीको धौलागिरी गाउँपालिका २ लमसुङमा एक महिलाले बेकरी उद्योग स्थापना गर्नुभएको छ । लम्सुङकी फुलमाया बुढाले तिन लाख रुपैयाँको लगानीमा गाउँमै बन्दना बेकरी उद्योग स्थापना गरी स्वरोजगार बन्नुभएको हो । गत माघ महिनादेखि सञ्चालन भएको उद्योगबाट बेकरीका विभिन्न परिकार उत्पादन हुने गर्छ । स्थानीय नमुना उद्यमशिल महिला सहकारीबाट एक […]

लमसुङमा बाख्रापालन…….

विकल्प न्यूज/बेनी चैत १५ गते । लमसुङमा बाख्रापालन……. म्याग्दीको धौलागिरी गाउँपालिका २ लम्सुङमा दलबहादुर र हरिमाया पुनले गर्नुभएको बाख्रापालन । ग्रामिण क्षेत्रका कृषकहरुले परम्परागत रुपमा बाख्रापालन गर्दा लाभ लिन सकेका छैनन् । तस्विर सन्तोष गौतम

विदेशको सीपबाट गाउँमै उद्योग सञ्चालन

विकल्प न्यूज/बेनी चैत १४ गते । म्याग्दीको धौलागिरी गाउँपालिका ३ मुनाका एक युवाले विदेशमा सिकेको सीपलाई सदुपयोग गरेर गाउँमै उद्योग सञ्चालन गरेका छन् । १६ वर्ष खाडी मुलुकमा काम गरेका मुनाका ४० वर्षिय तमबहादुर पुनले गाउँमै बेकरी उद्योग स्थापना गरेर स्वरोजगार बनेका हुन् । पुनले रोजगारीको लागि मलेसीया, साउदी, कतार, दुवई, ओमान, बहराईन, टर्की, ईराक र […]

प्राकृतिक स्रोतको व्यवस्थापन गरेर जनताको जिवनस्तर बदल्छौं

विकल्प न्यूज/बेनी चैत १४ गते । साविकका गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङ र ताकम गाविसको एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको धौलागिरी गाउँपालिका म्याग्दीको दुर्गम र बिकट भुगोलमा अवस्थित छ । वि.स २०६८ को जनगणना अनुसार १४ हजार १०४ जनसंख्याको बसोबास रहेको यो गाउँपालिकाको अध्यक्षको रुपमा महिला नेता थमसरा पुनले नेतृत्व सम्हालेको दश महिना […]