म्याग्दी समाचार
मंगलामा काँग्रेसकाे सभापतिमा नरसिंह खत्री निर्वाचित
विकल्प न्युज/ बेनी असाेज ९ गते । नेपाली काँग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री निर्वाचित हुनुभयो छ । शनिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा भएको पालिका अधिबेशनले खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे हाे । गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द बुढाथोकी, सह-सचिवमा नेत्रराज सुवेदी र विमल […]
नेपाली काँग्रेस मालिकाको सभापतिमा खिम पुन निर्बाचित
विकल्प न्युज । बेनी, ९ असोज । नेपाली काँग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित हुनुभएको छ । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्बाचित हुनुभएको छ […]
काँग्रेसकाे रघुगंगा सभापतिमा मनकुमार निर्वाचित
विकल्प न्युज/ बेनी असाेज ९ गते । नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाकाे सभापतिमा मनकुमार शेरपुजा निर्वाचित हुनुभएको छ । शनिबार पालिका केन्द्र मौवाफाटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ । अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल,देउप्रसाद पुन, सचिबमा सीता कुमारी […]
काँग्रेसको बेनी नगर अधिवेशन ः सभापतिमा कसले मार्ला बाजी ?
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस बेनी नगर अधिवेशनमा दुई समुहले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । शनिबार जिसस सभाहलमा भएको अधिवेशनमा सभापतिमा युवा नेता द्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । पदाधिकारीमा सहमति नभएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका छन् । अन्य सदस्यहरु भने निर्विरोध निर्वाचित […]
नेपाली काँग्रेस अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कार्यसमितिको सभापतिमा क्या.बलबहादुर तिलिजा निर्वाचित हुनुभएको छ । शनिबार नयाँ कार्यसमिति चयनका लागि भएको अधिवेशनमा भएको मतदानमा तिलिजाले ५८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिद्धन्दी वडा नम्बर ६ घारका वडा अध्यक्ष समेत रहनुभएका किष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गरी पराजित […]
नेपाली काँग्रेस धौलागिरिको सभापतिमा प्रेम पुन निर्वाचित
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस धौलागिरि गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्वाचित हुनुभएको छ । शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल,प्रेम विक,सविचमा नगेन्द्र मल्ल,देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा,सहसचिवमा कमल खत्री र रोशन थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । यसैगरी […]
नेपाली काँग्रेसको अन्नपूर्ण अधिवेशन ः मतगणना सुरु
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भई मतगणना सुरु गरिएको छ । सभापतिका दुई उम्मेदवार कृष्णप्रसाद बरुवाल र क्या. बलबहादुर तिलिजा विच सहमति हुननसकेपछि मतदान गरिएको थियो । अन्य पदाधिकारी र सदस्यहरुमा भने सहमति भएको पालिका कार्यसमितिका सचिव सुजन बरुवालले जानकारी दिनुभयो । […]
काँग्रेसको बेनी नगरपालिका अधिवेशनमा सहसचिव पदकी कान्छी उम्मेदवार
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस बेनी नगर अधिवेशन सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा यतिखेर उद्घाटन सत्र चलिरहेको छ । साथसाथै नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता पनि भइरहेको छ । अधिवेशनमा युवा नेताद्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले आ–आफ्नो नेतृत्वमा प्यानल खडा गरेका छन् । कार्की प्यानलबाट सवै भन्दा कान्छी […]
गाउँ तथा नगर अधिवेशन आज ः दुई समुह बनाएर चुनावी मैदानमा
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज गाउँ तथा नगरको नेतृत्व चयनका लागि अधिवेशन हुँदै छ । काँग्रेसको अधिवेशनले यतिखेर राजनीतिक चहलपहल बढाएको छ । गाउँपालिका तथा नगरको आगमी नेतृत्वका वारेमा बहश र छलफलले चर्चा पाएको छ । म्याग्दीमा वर्तमान पार्टी सभापति खम्बिर गर्बुजा र पूर्व सभापति रेशम बानियाँ […]
काँग्रेसको जलजला सभापतिमा पुरुषलाई टक्कर दिन लक्ष्मी हमाल मैदानमा
विकल्प न्यूज/जलजला असोज ९ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज गाउँ तथा नगर अधिवेशन हुँदै छ । धेरै स्थानमा पार्टी नेतृत्वका लागि पुरुष नै आकांक्षी देखिएका छन् । तर पर्वतको जलजला गाउँपालिकाको नेतृत्वका लागि एकजना महिला मैदानमा छन् । वडा नम्बर ८ का हरिविकास जिसी,४ का भिष्म मल्ल,२ का इन्दुप्रकाश पौडेल,३ का […]
काँग्रेसको बेनी नगर सभापतिमा रविन्द्र कार्की नेतृत्वको प्यानल घोषणा (भिडियोसहित)
विकल्प न्यूज/बेनी असोज ८ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोली शनिबार हुने बेनी नगर अधिवेशनमा युवा नेता रविन्द्र कार्कीले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनपा ९ घतान निवासी कार्कीले शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाल तरुण दलको राजनीतिबाट पार्टीमा सक्रिय […]
मल्ल र जिसीलाई चुनौती दिँदै जलजला सभापतिमा इन्दुको घोषणा
विकल्प न्यूज/जलजला असोज ७ गते । नेपाली काँग्रेसको १४ औं महाअधिवेशन नजिकिँदै गर्दा गाउँ तथा नगरको नेतृत्वको दावी गर्दै उम्मेदवार घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । यही असोज ९ गते गाउँ तथा नगर कार्यसमिति चयनका लागि अधिवेशन हुँदै छ । पर्वतको जलजला गाउँपालिकामा पनि काँग्रेसको अधिवेशनको चर्चा हुनथालेको छ । बुधवार वडा नम्बर ४ र […]
नेपाली काँग्रेस जलजलाको सभापतिमा मल्ल र जि.सी.को प्रतिस्पर्धा
विकल्प न्यूज/जलजला असोज ६ गते । नेपाली काँग्रेसको असोज ९ गते हुने जलजला गाउँपालिकाको अधिवेशनमा सभापति पदमा भिष्म मल्ल र हरिविकास जिसीको प्रतिस्पर्धा हुने भएको छ । जलजला वडा नम्बर ४ का वडा अध्यक्ष मल्ल र ८ का वडा अध्यक्ष जिसीले बुधवार सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदावरी घोषणा गर्नुभएको हो । यसैगरी युवा नेता नविन […]
काँग्रेस बेनी नगरको सभापतिमा युवा नेता विक्रम बोगटीसहित प्यानल घोषणा (भिडियोसहित)
विकल्प न्यूज/बेनी असोज ६ गते । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको सभापति पदमा युवा नेता विक्रम बोगटीले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरेर बोगटीले आफ्नो समुहका पदाधिकारी सहित उम्मेदवार घोषणा गर्नुभएका हो । बोगटीको समुहका तर्फबाट उपसभापतिमा हरिप्रसाद पौडेल,मनकाजी घिमिरे, सचिव ज्ञनेन्द्रकुमार श्रेष्ठ,रणबहादुर शाही,सहसचिव शान्तिशर्मा पौडेल र शानिमाया कार्कीले […]
साहस उर्जाको आईपीओ बिक्री खुला
विकल्प न्यूज/काठमाण्डौं असोज ६ गते । साहस उर्जा लिमिटेडले आज बुधबार (असोज ६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ […]