फिचर

म्याग्दी अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा सुरु

जिल्ला अस्पताल म्याग्दीमा मोना हङकङको सहयोगमा डिजिटल एक्सरे मेशिन उपलब्ध भएको हो । ११ लाख ४८ हजार चार सय ९२ रुपियाँमा बरावरको मेशिन शुक्रवार देखि सञ्चालनमा ल्याइएको छ । एक्सरे मेशिनको दिगोरुपमा       सञ्चालनका लागि ६ लाख ६५ हजार रुपियाँको मोना हङकङ एक्सरे मेशिन सञ्चालन अक्षय कोषको स्थापना गरिएको छ । विभिन्न रोजगारी र पेशा […]

गलेश्वरमा शान्ति ¥याली र सरसफाई

सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर ५ गते । म्याग्दीको गलेश्वरमा शनिबार बिहान शान्ति ¥याली र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको १८ औ राष्ट्रिय परिषद् बैठकको अवसरमा ¥याली र सरसफाई गरिएको हो । समाजको म्याग्दी शाखा र गलेश्वरधाम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयोजनमा भएको कार्यक्रममा बैठकमा सहभागि हुन आएका […]

हामी भारतिय नाकाबन्दी सामु झुक्दैनौ

बेनी बजारमा खानापकाउने ग्यासको अभाव भएपछि दाउरालाई विकल्पका रुपमा सर्वसाधारणहरुले प्रयोग गर्न थालेका छन् । गाउँबाट दाउरा ल्याउदै सर्वसाधरण । तस्विर /ठाकुरप्रसाद आचार्य

ब्रेनट्युमर पीडित विश्वकर्मालाई हङकङबाट सहयोग

प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर ४ गते । म्याग्दीको कुहुँ १ पूर्णगाउँका ब्रेनटियुमर पीडित नियुसन विश्वकर्मालाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । बराङ्जा ८ स्थायी घर भई हाल हङकङमा रहेकी जालमाया रोकाको पहलमा सङ्कलित नगद एकलाख ३० हजार ६०० रुपैयाँ लाल युवा क्लबको आयोजनामा बिहीबार पीडित विश्वकर्माको आमा यामकुमारी विश्वकर्मालाई हस्तान्तरण गरिएको हो । […]

सहयोगी मनहरुलाई सम्मान

        जिल्ला अस्पताल म्याग्दीमा डिजिटल एक्सरे मेशिन सहयोग गर्ने म्याग्दीप्रवासी नेपाली संघ हङकङका पदाधिकारीहरुलाई बेनीमा सम्मन गरिएको छ । हङकङमा रहेका म्याग्देलीहरुले त्यहाँ दैउसी भैलो खेलेर अस्पतालका लागि १७ लाख रुपियाँ संकलन गरेका थिए । एक्सरे मेशिन शुक्रवार अस्पताललाई हस्तान्तरण गरिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी        

म्याग्दी अस्पताललाई सहयोग गर्ने मोना हङ्कङ्लाई बेनीमा भव्य स्वागत (फोटोफिचर सहित)

विकल्प /म्याग्दी विकल्प /म्याग्दी मंसिर ४ गते । जिल्ला अस्पताल म्याग्दीलाई सहयोग गर्ने म्याग्दी  प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गका पदाधिकारीहरुलाई बेनीमा अहिले भव्य स्वागत गरिएको छ । बाजागाजा,अविर र फुलमालाले उनीहरुलाई स्वागत गरिएको हो । हङ्गकङ्गमा रहेका म्याग्देलीहरुले देउसी भैलो खेलेर जिल्ला अस्पताललाई  सहयोग स्वरुप डिजिटल एक्सरे मेशिन खरिद गर्ने रकम जुटाएका थिए । आज […]

म्याग्दीको दाना स्थित प्रशिद्ध रुप्से झरना (फोटोफिचर)

म्याग्दीको दाना गाविसमा रहेको प्रशिद्ध रुप्से झरना । बेनी मुस्ताङ सडक खण्डको दाना क्षेत्रमा पर्ने झरनाको अवलोकन गर्न वर्षेनी आन्तरिक एवम् वाह्य पर्यटकहरुको भिड लाग्नेगर्दछ । पछिल्लो समय जिविस म्याग्दीले झरनाको अवलोकन गर्न भौतिक पूर्वाधारको विकास गरी सजिलो बनाएको छ । तस्विर /ठाकुरप्रसाद आचार्य  

काठमाण्डौले पछि पारेको तर प्रकृतिको अनुपम उपहार कर्णालीको जुम्ला खलङगा बजार हेर्नुहोस, फोटफिचर /ठाकुरप्रसाद आचार्य

  काठमाण्डौले पछि पारेको तर प्रकृतिको अनुपम उपहार कर्णालीको जुम्ला खलङगा बजार  हेर्नुहोस, फोटफिचर /ठाकुरप्रसाद आचार्य

मकै राख्ने शैली /तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीको नारच्याङ लेक गाउँ …..

      म्याग्दीको नारच्याङ गाविसमा रहेको सुन्दर एवम मनोरम पर्यटकीय क्षेत्र लेक गाउँ । यहाँ होमस्टे सञ्चालनमा आएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

बेनीमा मधुमेह रोग सम्बन्धी लायन्स क्लबको सचेतनामुलक ¥याली (फोटोफिचर)

बेनी/विकल्प कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारीमुलक […]

पुनहिलमा सुर्यदयको दृष्य हेर्ने भिड ……….

                तस्विरहरु /दिपेन्द्र पौडेलको फेसबुकबाट

म्याग्दीको दुर्गम मुदी गाउँको सुन्दरता .. …..

तस्विर / ठाकुरप्रसाद आचार्य /विकल्प   

म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीको पुनहिलमा रमाउँदै पर्यटक । नाकाबन्दीका कारण यसवर्ष पर्यटक आगमनमा असर पुगेको छ

  म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीको पुनहिलमा रमाउँदै पर्यटक । नाकाबन्दीका कारण यसवर्ष पर्यटक आगमनमा असर पुगेको छ । तस्विर÷ विविसी  

म्याग्दीमा माइक्रोबस दुुर्घटना, आफन्तहरुको अस्पतालमा भिड

      तस्विर ः हरिकृष्ण गौतम÷ सन्तोष गौतम