यसरी वितरण गरिदै छ बेनीमा उपभोक्ता ग्यास कार्ड (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प
जिल्ला प्रशासन कार्यालय म्याग्दी र उद्योग वाणिज्य संघ म्याग्दीको संयुक्त व्यवस्थापनमा संघको कार्यालयमा उपभोक्ता कार्ड वितरण भइरहेको छ । बेनीमा  आधा ग्यास भरिएका ३ सय पचास शिलिण्डर आउने भएपछि व्यवस्थित तरिकाले वितरण गर्न ग्यास कार्ड प्रणाली अपनाइएको उवासंघले जनाएको छ । ग्यास आएपछि सहज रुपमा कसरी वितरण गर्ने भन्ने वारेमा ठोस निर्णय नभएको उवासंघले जनाएको छ । यता विद्यार्थी, बच्चा सहितका महिला तथा अशक्त उपभोक्ताहरुलाई प्राथमिकतामा पार्नुपर्ने बताएका छन् ।

DSC06594DSC06589DSC06582DSC06580