म्याग्दीको दाना गाविसमा रहेको प्रशिद्ध रुप्से झरना । बेनी मुस्ताङ सडक खण्डको दाना क्षेत्रमा पर्ने झरनाको अवलोकन गर्न वर्षेनी आन्तरिक एवम् वाह्य पर्यटकहरुको भिड लाग्नेगर्दछ । पछिल्लो समय जिविस म्याग्दीले झरनाको अवलोकन गर्न भौतिक पूर्वाधारको विकास गरी सजिलो बनाएको छ । तस्विर /ठाकुरप्रसाद आचार्य