फिचर

उपाधीले ल्यायो खुसी

बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेपछि खुसी मनाउँदै बेनीको न्यु वेष्ट प्वाईन्ट विद्यालय । तस्विर ठाकुरप्रसाद आचार्य

भेषभूषा संरक्षणमा युवा पनि जुटे

  भेषभूषा संरक्षणमा युवा पनि जुटे । माघे संक्रान्तिका अवसरमा बेनीमा निकालिएको झाँकीमा भेटिएका मगर समुदायका युवा । पछिल्लो समय जातिय संस्कृति संरक्षणमा युवाहरुले चासो दिन थालेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य

हामी गर्दछौ मौलिक भेषभूषाको संरक्षण

  हामी हामी गर्दछौ मौलिकताको संरक्षण । माघी पर्वको अवसरमा बेनीमा जातिय पहिरनमा सजिएका मगर कन्या । तस्विर ठाकुरप्रसाद आचार्य    

घोडेपानीमा सुबिधा सम्पन्न होटल

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २९ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा करोडौ लगानीमा सुबिधा सम्पन्न होटल स्थापना हुन थालेको छ । आन्तरीक तथा बाह्य पर्यटक आगमन बढेपछि घोडेपानीका ब्यवसायीले होटलमा सुबिधा, क्षमत्ता र लगानी थपेका हुन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको मुख्य गन्तब्य स्थलको रुपमा विकास हुदै गएको घोडेपानीका होटलमा […]

सुधारीएको चूल्होले भान्सा नै चिटिक्क

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी,पुस २९ गते । केही महिना अगाडी सम्म म्याग्दीको हिस्तान गाविस २ घराम्दीकी बिना गर्बुजालाई भान्सा कोठाको काम गर्न निकै गाहे हुन्थ्यो । बल लगाएर अगेनामा फु फु…गर्दै बालेको आगोको घँुवाले आँखा हेर्नै नसक्ने विगतको जस्तो समस्याबाट गर्बुजाले अहिले मुक्ति पाउनु भएको छ । ‘भान्साकोठामा घुँवाले गर्दा आँखा पिरो भएर आँसु […]

खाेलामा हिउँ

खाेलामा हिउँ म्याग्दीको घार गाविस १ मा पर्ने घोडेपानी स्थित खोलामा हिउँ जमेको दृष्य । तस्विर सन्तोष गौतम

आकाश खुलेपछि………

आकाश खुलेपछि । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीबाट देखिएको धौलागिरि हिमालको दृष्य । तस्विर सन्तोष गौतम  

सुन्दर छ म्याग्दीको नारच्याङ गाउँ

सुन्दर छ म्याग्दीको नारच्याङ गाउँ । नारच्याङ जलविद्युत र पर्यटन विकासको प्रशस्त संभावनायुक्त गाउँ हो । तस्विर/ठाकुरप्रसाद आचार्य

घोडेपानीलाई पुर्ण सरसफाईयुक्त घोषणा (फोटोफिचर)

सन्तोष गौतम /विकल्प घोडेपानी(म्याग्दी)पुस २४ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय बस्ती घोडेपानीलाई पूर्ण सरसफाई युक्त घोषणा गरिएको छ । घोडेपानीमा बसोबास गर्ने ४३ घरपरिवारले सरसफाईका आधारभुत सूचकहरु पालना गरेकाले बिहीबार एक समारोहको आयोजना गरि पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको हो । घोडेपानी बासीले शौचालय र शुद्ध खानेपानीको प्रयोग, साबुनपानीले हात […]

चीनमा बनाइयो माओको ३७ मिटर अग्लो मुर्ति

५ करोडमा सुनको जलप लगाइएको मुर्ति (बीबीसी), चीन चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङको ३७ मिटर अग्लो सुनको जलप लगाइएको मुर्ति निर्माण गरिएको छ । तोन्जु काउन्टीका एक व्यापारीले बनाएको यो मुर्ति निर्माणमा करिब ४ करोड, ९० लाख रुपैयाँ (३ मिलियान युआन) खर्च भएको चाइना डेलीले जनाएको छ । हेनान प्रान्त ५० को […]

यसरी गरियो राज्य मन्त्री नरदेवी पुनलाई म्याग्दीमा भव्य स्वागत (फोटो)

      नवनियुक्त पशुविकास राज्य मन्त्री नरदेवी पुनलाई आज आफ्नै गृह जिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । राज्य मन्त्री पुनको सम्मानका लागि नेकपा एमाले म्याग्दीले कार्यक्रम आयोजना गरेको थियो । तस्विर /ठाकुरप्रसाद आचार्य

धाइरिङ सल्यानको फाँटैभरी तरकारी खेती (फोटोफिचर)

पर्वत धाईरिङ सल्यान गाउँमा तरकारी खेतिबाट वर्षेनी एककरोड रुपियाँ भन्दा वढी भित्रिने गरेको छ । गाउँका अधिकांशले तरकारी खेतिलाई मूख्य पेशा बनाएका छन् । अहिले सल्यान गाउँको फाँट पुरै तरकारीले भरिएको छ । तस्विर/ठाकुरप्रसाद आचार्य 

आहा झरना ! म्याग्दी दाना स्थित रुप्से झरनालाई क्यामरामा कैद गर्दै जापनीज पर्यटक

आहा झरना ! म्याग्दी दाना स्थित रुप्से झरनालाई क्यामरामा कैद गर्दै जापनीज पर्यटक । तस्विर /ठाकुरप्रसाद आचार्य    

म्याग्दीको वरंजालाई पूर्ण साक्षर गाविस घोषणा

आज शनिवार म्याग्दीको बरङजा गाविसलाई पूण साक्षर गाविसका रुपमा घोषणा गरिएको छ । बरङजामा आज एक कार्यक्रमको आयोजना गरी साक्षर गाविस घोषणा गरिएको हो । तस्विर नरवहादुर थापा मगर

कोदो केलाउँदै

कोदो केलाउँदै ः जिल्लाको झीँ गाविसमा कोदो केलाउँदै एक महिला । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी