गृह पृष्ठ/ Home » चिमखोलामा नेपाली सेनाको स्वास्थ्य शिवीर(फोटो) चिमखोलामा नेपाली सेनाको स्वास्थ्य शिवीर(फोटो) bikalpa News २०७२, २९ फाल्गुन शनिबार १२:२६ म्याग्दीको दुर्गम चिमखोलामा नेपाली सेनाको ईन्द्रबक्स गणले शुक्रबार र शनिबार सञ्चालन गरेको निशूल्क स्वास्थ्य शिवीरमा उपचार गरिदै । शिवीरबाट करिब पाँच सय जना सर्वसाधारण लाभान्वित भएका छन् । तस्विर सन्तोष गौतम, म्याग्दी
प्रतिक्रिया राख्नुहोस्