गृह पृष्ठ/ Home » प्रतिक्षालय उद्घाटन…. प्रतिक्षालय उद्घाटन…. bikalpa News २०७२, २९ फाल्गुन शनिबार १२:३९ म्याग्दीको चिमखोला स्थित मण्डली मन्दिर परिसरमा नेपाली सेनाको ईन्द्रबक्स गण र स्थानीय बासिन्दाको सहकार्यमा निर्माण भएको प्रतिक्षालयको उद्घाटन गर्नुहुदै पश्चिम पृतनाका उपरथी रमेशकुमार पुन । तस्विर सन्तोष गौतम, म्याग्दी
प्रतिक्रिया राख्नुहोस्