फोटो

देशमा विकास र समृद्धिको ढोका खुलोस

  मतको सम्मान होस ! पर्वतको जलजला गाउँपालिका ७ स्थित श्री फर्से धाइरिङ माविमा रहेको मतदानकेन्द्रमा मतदान गर्दै ८३ वर्षिय तुलसीराम उपाध्याय । तस्विर ठाकुरप्रसाद आचार्य/बेनी,म्याग्दी

म्याग्दीमा मतगणना सुरु(फोटो)

विकल्प न्यूज/बेनी मंसिर २१ गते । तस्विरहरु ठाकुरप्रसाद आचार्य  

आयो गुर्जाको मतपेटीका (फोटो)

विकल्प न्यूज/बेनी म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाको मतपेटीका होलीकोप्टरबाट सोमवार सदरमुकाम बेनीमा ल्याइदै । म्याग्दीका सवै मतपेटीका सोमवार सदरमुकाम बेनीमा ल्याइपु¥याइएको छ । तस्विर/ ठाकुरप्रसाद आचार्य

दुइ प्रतिस्पर्धी

म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा वाम गठबन्धनका तर्फबाट नरदेवी पुन र लोकतान्त्रीकका अमलाल फगामी । मतदानस्थल तर्फ जाँदै । तस्विर सन्तोष गौतम /विकल्प न्यूज

म्याग्दीमा उत्सापूर्ण मतदान (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १० गते । आज आइतवार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन म्याग्दीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । साँझ पाँच बजे मतदान गर्ने समय समाप्त भएकपछि मतपेटिका संकलन कार्य जारी रहेको छ । पत्रकार ठाकुरप्रसाद आचार्य र सन्तोष गौतमले विभिन्न मतदान स्थलमा पुगी लिएका तस्विरहरु

बजारमा खम्बीरका पाईला

विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसाभा निर्वाचनको मौन अवधि सुरु हुन केहि घण्टा मात्र वाकी हुँदा उम्मेदवारहरुले बजारमा घरदैलो सुरु गरेका छन् । नेपाली काँग्रेस र राप्रपाको संयुक्त गठबन्धनले विहिवार विहानबाट सदरमुकाम बेनीबजारमा घरदैलो सुरु गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीको निर्वाचन ः मतदान स्थलमा पुग्दै कर्मचारी(फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थल तर्फ खटिन थालेका छन् ।मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा आठसय ४७ जना कर्मचारी नियुक्त गरिएको छ । यसैगरी चारसय २२ जना स्वमसेवक खटाइएको छ ।  सदरमुकामबाट दुइदिन […]

दुधे बच्चा च्यापेर निर्वाचनमा

दुधे बच्चा काखमा जिम्मेवारी काँधमा ः आगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न ६ महिनाको बच्चा काखमा लिएर म्याग्दीको धौलागिरि गाउँपालिका ३ मुनाको धनजनता माविमा रहेको मतदान स्थलमा तर्फ जाने तयारी गर्दै सहायक मतदान अधिकृत मेनिका पुन मगर । तस्विर ठाकुरप्रसाद आचार्य  

कुस्मा मा वाम गठबन्धनको उर्लियो जनसागर (फोटोफिचर)

विकल्प न्यूज/पर्वत कार्तिक ३० गते । पर्वतको सदरमुकाम कुस्मा बजारमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो । चुनावी आसभामा जनताको वाक्लो उपस्थिति रहेको थियो ।

कुस्मा मा वाम गठबन्धनको उर्लियो जनसागर (फोटोफिचर)

विकल्प न्यूज/पर्वत कार्तिक ३० गते । पर्वतको सदरमुकाम कुस्मा बजारमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो । चुनावी आसभामा जनताको वाक्लो उपस्थिति रहेको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य

कुश्मा मा वामगठबन्धनको आमसभा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज कार्तिक ३० गते । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनद्धारा पर्वतको सदरमुकाम कुश्मा मा आयोजित संयुक्त आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्डले संम्बोधन गर्नुभएको छ ।  

घोडा चढेर चुनावी अभियान

लोकतान्त्रीक गठबन्धनका तर्फबाट म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ (क) का उम्मेदवार भिमप्रसाद गौचन घोडा चढेर पाखापानीबाट चिमखोला तिर जाँदै । उहाँ रघुगंगा गाउँपालिका क्षेत्रको चुनावी अभियानमा हुनुहुन्छ । तस्विर thakuri Bsb Bigyan ko facebook  

हलाे जाेतेर मत माग्दै उम्मेद्वार

  प्रदेस सभा सदस्यमा  वाम गठबन्धनका तर्फबाट  पर्वतकाे क्षेत्र क का उम्मेदवार नेत्र अधिकारी जलजला ८ मा किसानकाे खेतमा हलाे जाेतेर मत माग्नु भयकाे छ । तस्विर विकल्प न्युज

पर्वतको निर्वाचन ः उत्साहजनक रुपमा उम्मेदवारी दर्ता (फोटोकथा)

विकल्प न्यूज डेस्क/पर्वत कार्तिक १६ गते । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि आज पर्वतमा उम्मेदवारी दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको छ । नेपाली काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रीक गठबन्धन र नेकपा एमाले र माओवादीले नेतृत्व गरेको वाम गठबन्धनका उम्मेदवारहरु बाजागाजा र ¥याली सहित मूख्या निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गरेका […]

तस्बिरमा पुनहिल

विकल्प न्युज । बेनि तस्बिरहरू ठाकुर अार्चय