दरवाङ बजार संरक्षण गर्न तटबन्धन निर्माण गरिँदै

विकल्प न्यूज/बेनी
पुस १९ गते ।

Darbang Bazar Conservationम्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउनका लागि तटबन्ध निर्माण गरिँदै । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङ, मालीका गाउँपालिका र वडा कार्यालयले दरवाङ बजार संरक्षणका लागि छुट्टा छुट्टै योजना सञ्चालन गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पनि दरवाङ बजार संरक्षणको योजनामा सघाउने घोषणा गरेपनि अहिलेसम्म केही गरेको छैन् । तस्विर /सन्तोष गौतम