नवनिर्वाचित सांसदलाई जलजलाको माझफाँटमा भव्य स्वागत (फोटोफिचर)

विकल्प न्यूज/जलजाल पर्वत
पुस १ गते । पर्वतका नवनिर्वाचित सांसदत्रयलाई जलजला गाउँपालिका माझफाँटका स्थानीयहरुले भव्य स्वागत गरेका छन् । वाम गठबन्धन जलजलाले आयोजना गरेको विजयी ¥यालीमा सहभागि स्थानीयहरुले प्रतिनिधिसभा सदस्य पदम गिरि,प्रदेशसभा क्षेत्र क का सांसद नेत्रनाथ अधिकारी र ख का सांसद विकास लम्साललाई भव्य स्वागत गरेका हुन । तस्विरहरु ठाकुरप्रसाद आचार्य DSC_0779 DSC_0793 DSC_0743 DSC_0749 DSC_0752 DSC_0753

DSC_0797