पुनहिलको पारिलो घाममा रमाउँदै पर्यटक ..

विकल्प न्यूज/बेनी
पुस २१ गते ।
अन्नपूर्ण गाउँपालिका ६ घार स्थित घोडेपानीको पुनहिलबाट देखिएको हिमश्रृङ्खलाको दृश्य सँगै पुस महिनाको पारिलो घाममा रमाउँदै पर्यटक । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

godepani 3 godepani 1 (1)