पहाड फुटाएर सडक विस्तार गर्दै…….

विकल्प न्यूज/बेनी
पुस १३ गते ।पहाड फुटाएर सडक विस्तार गर्दै…….

Beni Jomsome Roadबेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डमा कम्मरमा रसी बाँधेर पहाड फुटाउने काम गर्दै मजदुरहरु । चीनको सिमाना कोरला नाका जोड्ने यो सडक विस्तारको काम तिब्र रुपमा भैरहेको छ । तस्विर सन्तोष गौतम ÷विकल्प न्यूज