फोटो

रुप्सेको शिरमा बाजा ढुङ्गा (फोटोफिचर)

विकल्प न्यूज/बेनी बैशाख २६ गते ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनाको शिरमा अनौठो खालको बाजा ढुङ्गा छ । रुप्सेबाट ३० मिनेटको उकाले यात्राबाट यहाँ पुग्न सकिन्छ । बाजा ढुङ्गाको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गर्न सकेमा कालिगण्डकी कोरिडोरको यात्राबाट मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई यहाँ आकर्षीत गर्न सकिने स्थानीय रीता बरुवालले बताउनुभयो […]

आहा कागबेनी !

आहा कागबेनी ! विकल्प न्यूज/बेनी बैशाख २४ गते । मुस्ताङको प्रशिद्ध धार्मिक स्थल कागबेनी । पितृ तर्पण र स्नान गर्ने भक्तजनहरु पुग्ने गर्दछन् । दामोदरकुण्ड भएर बग्ने कालीगण्डकी र मुक्तिनाथबाट उत्पत्ति हुने कागनदीको सङ्गमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति, उन्मुक्ति र खुसी पाउने जनविश्वास छ । तस्विर ठाकुरप्रसाद आचार्य

भिर पार गर्दै ….

भिर पार गर्दै …. विकल्प न्यूज/बेनी बैशाख २४ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित बादरजुङ्गे भिर पार गर्दै जोमसोम हिडेको यात्रुवहाक बस । तस्विर ठाकुरप्रसाद आचार्य   

जोमसोम बजारको सुन्दरता(फोटोफिचर)

जोमसोम बजारको सुन्दरता(फोटोफिचर) ठाकुरप्रसाद आचार्य/मुस्ताङ बैशाख २४ गते । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम बजारको सुन्दरता । यातायाता सुविधा सँगै पछिल्लो समय मुस्ताङको भ्रमण गर्ने आन्तरिक एवम् विदेशी पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।   

महोत्सवका आयोजकले फोहोर थुपारे,विद्यार्थीले सफा गरे (फोटो)

विकल्प न्यूज/बेनी बैशाख ६ गते ।  बेनीको खुल्ला मञ्चमा महोत्सव आयोजकले फालेको फोहोर विद्यार्थीहरुले हटाएका छन् । बेनीको खुल्ला मञ्चमा चैत २३ गते देखि रेडियो म्याग्दीले प्रथम म्याग्दी पर्यटन महोत्सवको आयोजना गरेको थियो । खुल्ला मञ्च पुरै फोहोरको थु्रपो जस्तै भएको थियो । २९ गते सकिएको महोत्सवको फोहोर आयोजकले हटाउन कुनै पहल नगरेपछि अनेरास्ववियूका केन्द्रीय […]

बेनीमा पर्यटन महाेत्सव सुरू (फाेटाे)

विकल्प न्युुुज । बेनी चैत २३ गते ।  रेडियो म्याग्दी द्वारा आयोजित प्रथम म्याग्दी पर्यटन महोत्सव २०७५ झाकी सहित सुरू भएकाे छ । 

बेनीको खुल्लामञ्चमा योग शिविर (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार देखि तिन दिने बृहत निशुल्क योग शिविर सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा डा योगी विकासानन्दले तिन दिन सम्म योगाभ्यास गराउने बताइएको छ । शिविरमा करिब पाँचसय जनाले सहभागिता जनाएका छन् । तस्विरहरु साधान राम्जाली

लामो पुलमा सेल्फी …..

विकल्प न्यूज/बेनी चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोल स्थित नेपालकै लामो पुलमा सेल्फी लिँदै आन्तरिक पर्यटकहरु । तस्विर ठाकुरप्रसाद आचार्य

लामो पुलको अवलोकन गर्दै पर्यटक (फोटो)

विकल्प न्यूज/बेनी चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोलमा निर्माण गरिएको नेपालकै लामो पुलको अवलोकन गर्दै बेनीबाट पुगेका आन्तरिक पर्यटकहरु । एकवर्ष अघि बेगको बाँदुक र बेग गाउँलाई जोडन निर्माण गरिएको पुलको पछिल्लो समय अवलोकन गर्न बेनी देखि आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । पुल तिसय ६५ .८ मिटर छ । तस्विर ठाकुरप्रसाद आचार्य  […]

रुइसे र लामो पुलमा उद्योग बाणिज्य संघको पर्यटन प्रबद्र्धन कार्यक्रम (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत १० गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघले जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धन गर्ने अभियान थालेको छ । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन संघले पर्यटकीय क्षेत्रहरुमा पुगेर प्रबद्र्धनात्मक कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । यसै शिलशिलामा शनिबार रघुगंगगा गाउँपालिकाको २ भगवति […]

यस्तो छ बेनीमा फागुको रौनक (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत ६ गते । फागु पूर्णिमा दिन बुधवार बेनीमा निकै रौनक छाएको छ । युवा युवती तथा बालक देखि बृद्धा सम्मलाई फागुको रौनकले छोपेको छ । सवैजना रमाइलो गर्दै एकआपसमा होलीको शुभकामना दिएका छन् । होलीका अवसरमा केही अप्रिय घटनाहरु नहोस भनेर प्रहरीले पनि आफ्नो गस्ती बढाएको छ ।   तस्विरहरु साधन राम्जाली   […]

मौलिक पोषाकमा चिटिक्क

विकल्प न्यूज/बेनी चैत ५ गते । थकाली समुदायको पर्व फागु पूर्णिमाका अवसरमा मौलिक पोषाकमा सजिएका थकाली समुदायका महिलाहरु । तस्विर विकल्प न्यूज

म्याग्दीमा मनाईयाे महिला दिवस (फाेटाे)

विकल्प न्युज / बेनी फागुन २४ गते । म्याग्दी मा मनाईयाे १०९ अौ अन्तरास्ट्रिय श्रमिक महिला दिवस ङ  

आहा ! सुन्दर दृश्य ……

विकल्प न्यूज\बेनी् फागुन १६ गते ।  आहा ! अन्नपूर्ण गाउँपालिका हिस्तानमा फुलेको गुराँस माथि परेको हिउँ । तस्विर कविता पुन

जिसस म्याग्दीको विशेष जिल्लासभा बेनीमा सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन १५ गते । जिल्ला समन्वय समिति म्याग्दीको विशेष जिल्ला सभा बेनीमा सुरु भएको छ । सभाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको हो । जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री थापाले जनता सँग नजिकमा रहेको स्थानीय सरकार प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार सफल […]