गृह पृष्ठ/ Home » पर्यटक लोभ्याउदै महभिर झरना (भिडियो सहित) पर्यटक लोभ्याउदै महभिर झरना (भिडियो सहित) bikalpa News २०७६, २३ जेष्ठ बिहीबार ११:५४ विकल्प न्यूज/बेनी जेठ २३ गते । बेनी –जोमसोम कोरला सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका ७ स्थित महभिर झरना । सडकको छेवैमा रहेको यो झरनाले पछिल्लो समय पर्यटक आकर्षीत गरेको छ । ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्