खेलकुद

विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

विकल्प न्यूज/काठमाण्डौं पुस १४ गते । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही […]

जलजलामा नेकपा एमाले निकट खेलकुद महासंघ गठन

विकल्प न्यूज/जलजला पुस १३ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमाले निकट नेपाल खेलकुद खेलकुद महासंघ जलजला गाउँपालिका स्तरीय कमिटी गठन गरिएको छ । मंगलबार पर्वत बेनीमा भएको खेलाडीहरुको भेलाले दिपक पुन खोर्जाको अध्यक्षतामा २५ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा स्वदेश श्रेष्ठ,सचिव अम्मर पुन,उपसचिव समिर कुमार बराइली चयन हुनुभएको छ […]

जेसिज कप फुटबल प्रतियाेगिताकाे फाईनलमा बुद्ध र वेष्ट प्वाइन्ट

विकल्प न्युज/ बेनी मंसिर २५ गते ।  बेनी मा जारी जेसिज कप फुटबल प्रतियाेगिताकाे १९ आै संस्करणकाे फाईनलमा बेनीकाे बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाइन्ट मावि पुगेका छन । शनिबार भएको सेमिफाइनल खेलमा केभि एकेडेमीलाई ० का विरूद्द २ गाेल गर्दै वेष्ट प्वाइन्ट फाईनलमा पुगेकाे हाे । यसै गरि किसानी मावि धारापानीलाई ० का विरूद्द […]

बेनीमा जेसीज कप फुटबल प्रतियोगिताको १९ औं संस्करण सुरु (फोटो)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीमा बुधबार देखि १९ औं जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगितामा जिल्लाभरबाट २१ विद्यालयको सहभागिता रहेको  जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबार उद्घाटन गरिएको थियो । प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुने छ । […]

जेसिज कपकाे १९ ओैं संस्करण मंसिर २१ देखी

विकल्प न्युज / बेनी मंसिर ६ गते । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर २१ देखि २५ गते सम्म बेनीको खुल्ला मञ्चमा १९ औँ अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगीता संचालन हुने भएको छ । सोमबार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगीताको बारेमा जानकारी गराईएको हो । ‘खेलाडिको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ भन्ने मूल नाराका […]

भलिबल खेलाडी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड

विकल्प न्यूज/बेनी पुस २८ गते । राष्ट्रिय भलिबल टिमकी कप्तान म्याग्दीकी अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छिन । । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको […]

अरूणालाई अवार्ड जिताउन म्याग्दीमा अभियान

विकल्प न्यूज/बेनी पुस १९ गते । नेपाल खेलकुद पत्रकार मञ्चको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई ‘भोट गरी जिताउँ’ अभियानमा सरोकारवाला निकायले साथ दिएका छन् । अवार्डको मनोनयनमा छनौट भएपछि गृह जिल्ला म्याग्दीमा आएकी शाहीले भलिबलमा पु¥याएको योगदानको कदर गर्न सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रबाट समेत उपाधी जिताउने अभियानले तिब्रता पाएको […]

कराँतेका १४ जना खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी असोज १० गते ।  नेपाल सितोरियो कराँते संघ म्याग्दीले शनिबार जिल्लाका १४ जना खेलाडीहरुलाई सम्मान गरेको छ । २०७४ फागुन २ देखि ७ गते सम्म पोखरामा भएको ब्ल्याक बेल्ट ग्रेडिङ कोर्समा सहभागि भई बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडीहरुलाई सम्मान गरिएको हो । सितोरियो कराँते संघका कार्यबहाक अध्यक्ष तथा प्रशिक्षक विरेन्द्र श्रेष्ठ र […]

प्रिमियर लिगमा थप दुई जनालाई कोरोना संक्रमण

११ जेठ, काठमाडौं । इंगलिस प्रिमियर लिग खेल्ने थप एक दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा दुई फरक क्लबका एक एक जना रहेको बीबीसीले जनाएको छ । मंगलबार, बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्लब स्टाफ र खेलाडी गरी कूल ९९८ जनाको परीक्षण गरिएको थियो । जसमा २ जनालाई कोरोना पोजिटिभ देखिएको हो […]

तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान

विकल्प न्यूज/बेनी चैत ३ गते । (तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने […]

तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान

विकल्प न्यूज/बेनी चैत ३ गते ।(तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने युवाहरुले […]

दिदी बहिनी कपमा सरस्वती सर्वाेत्कृष्ट

विकल्प न्यूज/बेनी फागुन १० गते ।  विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन् । व्यक्तिगत […]

दिदीबहिनी कप भलिबलको उपाधी एपीएफले जित्यो

विकल्प न्यूज/बेनी फागुन १० गते । पर्वतको जलजलामा आयोजित महिला भलिबलको उपाधि शसस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार विहान भएको नेपाल पुलिस क्लब र एपीएफ विच भएको फाइनल खेलमा पुलिस क्लबलाई ३ – १ को सेटमा पराजित गर्दै चौथो दिदिबहिनी कप राष्ट्रिय भलिबलको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो सेट २५–१५ ले […]

शनिबार एपीएफ र पुलिसबीचको फाइनल खेल हुने

विकल्प न्यूज/बेनी फागुन ९ गते ।चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार विहान हुने भएको छ । शुक्रबार हुने भनिएको फाइनल खेल वर्षाका कारण स्थगित हुनपुगेको आयोजकले जानकारी दिनएका छन् । पर्वतको जलजलामा आयोजित दिदिबहिनी महोत्सवका अवसरमा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको महिला भलिबलको फाइनलमा एपीएफ र नेपाल पुलिस क्लब पुगेका […]

रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी फागनु ५ गते ।     न्युवेष्ट पोइन्ट आवासिय माविले राष्ट्रपति रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  बेनी नगरपालिकाद्वारा आयोजित नगरस्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड जिते संगै विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार र सम्मान गरेको हो । प्रतियोगितामाविद्यालयले कुल २१ स्वर्ण ९ रजत र ११ काश्य पदक प्राप्तगर्दै प्रथम […]