भिडियो
जन्मथलोमा महिला भलिबल कप्तान अरुणा शाहीलाई सम्मान (भिडियो\फोटोसहित)
विकल्प न्यूज/बेनी पुस ११ गते । गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीहरुले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको २ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष जीवन मल्ल, प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी, नेकपाका गाउँपालिका अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य केवी […]
ताकमकोटमा हिउँ परेपछि (हेर्नैपर्ने भिडियो)
विकल्प न्यूज/बेनी पुस २ गते । धौलागिरि गाउँपालिका ७ स्थित एतिहाँसिक ताकमकोट दर्शनका लागि पुगेका आन्तरिक पर्यटकहरु । हिउँ परेपछि पर्यटकहरु उत्साहित भएका छन् । ताकककोटको पुननिर्माण गरेपछि चिटिक्क पारिएको छ । भिडियो ठाकुरप्रसाद आचार्य
जलजलाको कालिगण्डकी नदी किनारमा गौमहोत्सव सुरु (भिडियो/तस्विर सहित)
विकल्प न्यूज/बेनी मंसिर १९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको सुरु भएको हो । गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद […]
हेमन्त कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’ सार्वजनिक (भिडियो)
काठमाडौं / गायक तथा सर्जक सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत “म्याग्दी काली पुल सँगै तरौला” सार्वजनिक भएको छ । गीतकार सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा गायक हेमन्त कान्छाले संगीत भरेका हुन् । निकै नै मेहनतका साथ तयार पारिएको भिडियोलाई डि.आर सुजनले निर्देशन गरेका हुन् भने, जितु तामाङले खिचेको भिडियो रमेश बिक रसाइलीले सम्पादन […]
युवाहरुले सुरु गरे हरियाली बेनी अभियान (भिडियो)
विकल्प न्यूज/बेनी भदौं १ गते । बेनीका केही युवाहरुले हरियाली बेनी अभियान सञ्चालन गरेका छन् । युवा सञ्जालमा आवद्ध युवाहरुले बेनीको न्यूरोडका विजुलीका पोलहरुमा गमला राखेर फुल रोपेका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाको उदाहरणीय प्रयास ः हेर्नुहोस भिडियो
विकल्प न्यूज/बेनी साउन २४ गते । मंगला गाउँपालिका २ कोत्रबाङका ४ जना युवाहरु मिलेर सामुहिक तरकारी खेती गरेका छन् । वैदेशिक रोजगारीबाट गाउँफर्किएका युवाहरुले ७ रोपनी जग्गा भाडामा लिएर अर्गानिक तरकारी खेती सुरु गरेका हुन । भिडियो ठाकुरप्रसाद आचार्य https://youtu.be/fxFcrs7poGM
प्लाष्टिक टनेलमा गोलभेडा खेती गर्दा राम्रो आम्दानी (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन २१ गते । प्लाष्टिक घर भित्र लगाएको गोलभेडा खेतीमा काम गर्दै मंगला गाउँपालिका ५ पिपलबोटकी उजेली सापकोटा । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पिपलबोटकी उजेली सापकोटालाई छिमेकीले प्लाष्टिक घरभित्र गोलभेडा खेती गरेको देखेर रहर जाग्यो । त्यस्तै २० वर्षीय अर्मन पोकका बुद्धी विकलाई पनि प्लाष्टिक घरभित्र गोलभेडा खेती गर्न इच्छा […]
बेनीको सडकमा बेथिति (फोटो/भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन १५ गते । बेनी प्रवेशद्धार नजिक सडक मापदण्ड मिचेर ठडाइएको घर बेथिति १ बेनी नगरपालिकाको कार्यालय अगाडि सर्वसाधरणलाई आवतजावतमा समस्या हुनेगरी व्यवसायिक टहरा बनाइएको छ । यस्तै सडक मिचेर व्यवसायिक टहरा, ठेलागाडी,टिकट काउन्टर,पेट्रोल पम्प राखिएको छ । बेथिति २. बेनी प्रवेशद्धार नजिक सडक मिचेर घर निर्माण गरिएको छ । नगरपालिकाको अनुमतीविना रातको […]
रुमका पौरखी महिला (भिडियो रिपोर्ट)
विकल्प न्यूज/बेनी साउन १४ गते । रुमका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै । मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थालेको चारवर्ष भयो । मनकुमारी मात्र होइन रुम गाउँका अधिकांश महिलाहरु अल्लो धागोबाट कपडा बनाउँछन् । सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय रुमका महिलाहरु परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर […]
भिडियोमा हेर्नुहोस मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम
विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले असार ८ गते गाउँसभामा अध्यक्ष श्रीप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम
राप्रपाको दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा बेनीमा (भिडियो सहित)
विकल्प न्यूज/बेनी जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दोस्रो चरणको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा म्यग्दीको सदरमुकाम बेनीमा आइपुगेको छ । विहिवार मुस्ताङको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथबाट सुरु भएको यात्रा शनिबार बेनी आइपुगेको हो । पार्टीका अध्यक्ष कमल थापाले यात्राको नेतृत्व गर्नुभएको छ । यात्रामा राप्रपाका केन्द्रिय सदस्यहरुको पनि सहभागिता रहेको छ । […]
तातोपानीमा क्या मज्जा ! (भिडियोसहित)
विकल्प न्यूज/बेनी जेठ २३ गते । बेनी – जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २ स्थित तातोपानी कुण्डमा मज्जा लिदै आन्तरिक पर्यटकहरु । मुस्ताङ घुमेर फर्किएका पर्यटकहरु थकान मेटाउन तातोपानी कुण्डमा स्नान गरेर आरम गर्ने गर्दछन् । तस्विर/भिडियो) ठाकुरप्रसाद आचार्य /