गृह पृष्ठ/ Home » युवाहरुले सुरु गरे हरियाली बेनी अभियान (भिडियो) युवाहरुले सुरु गरे हरियाली बेनी अभियान (भिडियो) bikalpa News २०७६, २ भाद्र सोमबार १३:२२ विकल्प न्यूज/बेनी भदौं १ गते । बेनीका केही युवाहरुले हरियाली बेनी अभियान सञ्चालन गरेका छन् । युवा सञ्जालमा आवद्ध युवाहरुले बेनीको न्यूरोडका विजुलीका पोलहरुमा गमला राखेर फुल रोपेका छन् ।
प्रतिक्रिया राख्नुहोस्