ताजा समाचार:
Search

बिजनेस

रुद्राक्षको एउटै रुख २५ लाखमा बैना

योगेन्द्रकुमार जोगी संखुवासभा, २७ साउन : सदरमुकाम खाँदबारीका किसान लक्ष्मीकुमार श्रेष्ठले हुर्काएको रुद्राक्षको रुख २५ लाख रुपैयाँमा बैना गरिएको छ । व्यापारीले २५ लाखमा रुद्राक्षको बोटै किन्न खोजेपछि श्रेष्ठले २ लाख रुपैयाँ बैना रकम लिएका छन् । भोजपुरका रुद्राक्ष व्यवसायी शेरबहादुर बस्नेतले बोटै बैना गरेका हुन् । २५ लाख मूल्य भनिए पनि दाना धेरै फल्यो […]

ग्रान्ड बैंक खरिद गर्न प्रभुलाई बाटो खुल्यो

७ साउन, काठमाडौं । प्रभु बैंकलाई ग्रान्ड बैंक एक्वीजिसन (प्रप्ती) गर्ने बाटो खुल्ला भएको छ । ग्रान्ड बैंकको बिहीबार बसेको विशेष साधारणसभाले बाटो खुल्ला गरेको हो । साधारणसभाले प्रभु बैंकले ग्रान्ड बैंक प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन प्राप्ती पश्चातका व्यवसायिक अवसरहरु, सम्पत्ति तथा दायित्वको बजार मूल्य र वर्तमान […]

सेयर बजारमा चलखेल गर्न दिउसै मौद्रिक नीति !

७ साउन, काठमाडौं । बिहीबार दिउसो २ बजे र्‍याडिसन होटलमा राष्ट्र बैंकका गभर्नरले आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीति सार्वजानिक गरिरहँदा नेपाल स्टेक एक्सचेञ्जमा सेयर कारोबार भइरहेको थियो । जब गभर्नरले मौद्रिक नीतिमार्फत बैंकहरुको पुँजी अत्यधिक बढाउने व्यवस्था गरिएको घोषणा गरे । तब, सेयर बजारमा उछाल आयो । सामान्यतया यसअघिका गभर्नरले सेयर करोबार भइरहेको अवस्थामा […]