म्याग्दी क्याम्पसको शूल्क वृद्धी तत्काल फिर्ता गर ः विद्यार्थी संगठन
-
म्याग्दी क्याम्पसको शूल्क वृद्धी तत्काल फिर्ता गर ः विद्यार्थी संगठन
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १४ गते । म्याग्दी बहुमुखी क्याम्पसले गरेको शूल्क वृद्धीको बिरुद्धमा विद्यार्थी संगठनहरु आन्दोलीत भएका छन् । क्याम्पसमा क्रियाशिल काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववीयु र एकिकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले शुल्क फिर्ता लिन माग गर्दै छुट्टा, छुट्टै बिरोधका कार्यक्रम गरेका छन् । नेविसंघ क्याम्पस ईकाई सभापति निर्मल…
पुरा पढ्नुहोस » -
म्याग्दीमा नेकपा माओवादीद्धारा जनपरिषद् गठन
विकल्प न्यूज /बेनी माघ १४ गते । नेक्रबिक्रम चन्द् नेतृत्वको नेकपा माओवादीले म्याग्दीमा शसत्र युद्धकालको जस्तै जनप्रतिनिधिसभा र जनपरिषद् गठन गरेको छ । सो पार्टीको बिहीबार बेनीमा बसेको बैठकले लालु किसान (आकाश)को प्रमुख रहनुभएको १९ सदस्यीय जनपरिषद् र ६९ सदस्यीय जनप्रतिनिधिसभा गठन गरेको हो । जनपरिषद्को उपप्रमुखका शिवकुमार श्रेष्ठ र अन्य पदाधीकारीमा…
पुरा पढ्नुहोस » -
म्याग्दीमा दादुरा रुवेला बिरुद्धको खोप अभियान
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १४ गते । म्याग्दीका साढे नौ हजार जना भन्दा बढी बालबालीकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने तयारी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार बेनीमा आयोजना गरेको कार्यक्रममा दादुरा र रुवेला रोग लाग्नबाट बचाउन यहि माघ २४ देखि फागुन ३ गतेसम्म खोप लगाउने अभियान सञ्चालन गरीने जानकारी गराएको हो…
पुरा पढ्नुहोस » -
बेनीमा खाद्य सुरक्षा प्रतिकार्य विश्लेषण तालीम सुरु
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १४ गते । म्याग्दीको बेनीमा बिहीबारदेखि खाद्य सुरक्षा प्रतिकार्य विश्लेषण तालिम सुरु भएको छ । राष्ट्रिय योजना आयोग, कृषि विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रिय विकास कार्यक्रमको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको संयोजनमा सुरु भएको तालीम चार दिनसम्म सञ्चालन हुने जनाइएको छ । जिल्ला स्थित विषयगत कार्यालय…
पुरा पढ्नुहोस » -
नेपाली काँग्रेसको गाउँ तथा नगर वडा अधिवेशनको तयारी पुरा
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १४ गते । म्याग्दीमा नेपाली काँग्रेसको शुक्रबार हुन लागेको गाउँ तथा नगर वडा अधिवेशनको तयारी पुरा भएको छ । ३५ वटै गाविस र बेनी नगरपालीकाको १४ वटै वडामा अविधेशनका लागि खटिएका मतदान अधिकृत निर्वाचन सामाग्री सहित पुगीसकेको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ । बिहीबार बेलुकीसम्म मतदान अधिकृतहरु सम्बन्धित ठाउँमा…
पुरा पढ्नुहोस » -
काँग्रेसका गाउँ कार्यसमितिमै तिब्र प्रतिस्पर्धा
विकल्प न्यूज /बेनी म्याग्दी,माघ १३ गते । नेपाली काँग्रेसको गाउँ र जिल्ला अधिवेशन नजिकिदै गर्दा म्याग्दीका नेता कार्यकर्तामा चुनावी सरगर्मी बढेको छ । नेपाली काँग्रेसको माघ १५ गते गाउँ तथा नगर वडा र २५ गते जिल्ला अधिवेशन हुँदैछ । म्याग्दीमा काँग्रेसका नेता कार्यकर्ताहरु गाउँ अधिवेशनका लागि ग्रामिण क्षेत्रमा केन्द्रित भएका छन् ।…
पुरा पढ्नुहोस » -
अवैध हतियार र घोरलको छाला बरामद(फोटो सहित)
विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको अर्मन–२ दोवाङको बेलबहादुर खत्री बन्यजन्तु शिकारीमा संलग्न भएको पाइएको छ । बन्यजन्तुको चोरी शिकारीमा संलग्न भएको गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा घरभित्र १ किलो मासु, २ वटा सिंङ, २ वटा छाला फेला पारेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । वरामद गरिएको…
पुरा पढ्नुहोस » -
म्याग्दीलाई नेपालकै पहिलो आधारभुत खानेपानी सुबिधा पुगेको जिल्ला घोषणा गर्ने लक्ष्य
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १३ गते । अबको एक वर्षभित्र म्याग्दीका शतप्रतिशत घरधुरीमा आधारभुत खानेपानी सुबिधा पु¥याउने तयारी गरिएको छ । नयाँ योजना निर्माण, पुराना आयोजनाको क्षमत्ता विस्तार तथा मर्मत गरेर सबै घरधुरीमा स्वच्छ र सफा खानेपानी सुबिधा पु¥याउन लागीएको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले जनाएको छ । हाल ९१.४४ प्रतिशत घरधुरीमा…
पुरा पढ्नुहोस » -
बेनीका कलाकार ध्रुब र निशाको गीती एल्बम ‘सहनाई रोलाकी’ सार्वजनीक(भिडियो सहित)
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ११ गते । म्याग्दीका कलाकार ध्रुब जिसी र निशा केसीको पञ्चेबाजा गित ‘सहनाई रोलाकी’को म्युजीक भिडीयो सार्वजनीक भएको छ । गिती एल्बम तयार पारेको टिटाईम म्युजीक कम्पनीले युट्युव मार्फत गितको भिडीयो सार्वजनीक गरेको हो । युट्युवमा सार्वजनीक भएको २४ घण्टामै तिन हजार नौ सय जनाले भिडीयो हेरेका छन् ।…
पुरा पढ्नुहोस » -
पुलाचौरमा काँग्रेसको कार्यक्रम
विकल्प न्यूज /बेनी माघ ११ गते । नेपाली कांग्रेसले संचालन गरेको गाउँ अभियानका क्रममा सोमबार बेनी नगरपालिका १२ पुलाचौरमा कार्यक्रम गरेको छ । नेपाली काँग्रेसले नयाँ संविधान जारी भएलगत्तै जनतालाई नयाँ संविधानका वारेमा जानकारी दिने उद्देश्यले कस्तो बन्यो संबिधान, जनताको संविधान भन्न,े कार्यक्रम सुरु गरेको थियो । पुलाचौरमा भएको कार्यक्रममा बोल्दै नेपाली…
पुरा पढ्नुहोस » -
तरकारी खेतीमा भविष्य देख्ने युवा
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ११ गते । म्याग्दीका एक कृषकले ‘अन्तरे खेती’ प्रबिधिबाट अतिरीक्त आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालीका १ लामगराका युवा कृषक महेन्द्र बोगटीले तरकारी खेतीमा ‘अन्तरे’ बिधिको प्रयोग गरेर अतिरिक्त आम्दानी गर्नुभएको हो । ६ वर्षदेखि ब्यवसायीक तरकारी खेतीमा संलग्न २९ वर्षिय बोगटीले एउटा जातको तरकारी लगाएको ठाउँको…
पुरा पढ्नुहोस » -
म्याग्दीमा इलाका स्तरीय योजना छनौट
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ११ गते । म्याग्दीको भगवती, पाखापानी र दरवाङमा मंगलबार ईलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । गाविस परिषद्बाट जिल्ला तथा केन्द्रिय स्तरमा माग भई आएका योजनाहरुको प्राथमिकीकरण गर्न जिविसको आयोजनामा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको हो । भगवतीमा भएको ईलाका गोष्ठिमा भगवती, बेग, दग्नाम र…
पुरा पढ्नुहोस » -
पर्वत सेवासमाज इजरायलको सामाजिक कार्यमा अग्रसरता
विकल्प न्यूज /बेनी पर्वत,माघ १० गते । विभिन्न पेशा तथा रोजगारीका शिलसिलामा इजरायल पुगेका पर्वतेलीहरुले जिल्लाको मानविय कार्यको क्षेत्रमा जुट्न थालेका छन् । उनीहरुले त्यहाँ पर्वत सेवासमाज इजरायल नामक संस्था स्थापना गरेर जिल्लाको सामाजिक र परोपकारी क्षेत्रमा काम गर्न थालेका हुन । संस्थाको हालै सम्पन्न प्रथम पहिलो अधिबेशनका अवसरमा जिल्लाको परोपकारी क्षेत्रमा…
पुरा पढ्नुहोस » -
खाजाखर्चबाट शैक्षिक सामाग्रि
अगन्धर तिवारी/विकल्प पर्वत, माघ १० गते । पर्वत–यहा“का केहि यूवाहरुको समुहले आफूले खाजा खाने पैसा जोगाएर सामाजिक क्षेत्रमा सहयोग गर्ने अभियान नै सञ्चालन गरेका छन् । स्थानीय रोट्¥याक्ट क्लव अफ पर्वतमा आवद्द १८ देखि ३० वर्ष उमेरका यूवाहरुले हरेक दिन आफूले खाने खाजा बापतको रकम जोगाएर सामाजिक काममा लगाउ“दै आइरहेका हुन् ।…
पुरा पढ्नुहोस » -
सहिद परिवारका खड्का वाईसीएलको केसमा निर्वाचित
विकल्प न्यूज÷बेनी माघ १० गते । म्याग्दीको बाबियाचौरका पुनम खड्का एकिकृत नेकपा माओवादी निकट युवा संगठन (वाईसीएल)को केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । वाईसीएलको आईतबार राजधानी काठमाडौमा सम्पन्न राष्ट्रिय भेलाबाट खड्का केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो । एकिकृत नेकपा माओवादी म्याग्दीका जिल्ला सदस्य रहनुभएका खड्का जनयुद्धकालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भएर…
पुरा पढ्नुहोस »