कांस्यभित्र लुकेको म्याग्दीकी ताराको असिम खुसी
-
कांस्यभित्र लुकेको म्याग्दीकी ताराको असिम खुसी
फलामसँग साइनो गाँसेको १४ वर्ष बितिसकेछ। ठूल्ठूला फलामे रिङ उचाल्दै थचार्दैमा ती दिनहरु बिताएकी तारादेवी पुनको मुहारमा मंगलबार असिम खुसी थपिएको छ। उनको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने धोको पूरा गरेकी छन्। दिसपुरस्थित भोगेश्वारी इन्डोर स्टेडियममा महिला ७५ केजीमाथिको तौल समूहमा तारादेवीले कांस्य पदक जितेकी थिइन् । उनी…
पुरा पढ्नुहोस » -
मोडलिङमा चर्चा कमाएकी म्याग्दीकी सुनिताको ‘धरहरा’ मुजिक भिडियो सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/बेनी म्याग्दी,माघ २७ गते । म्याग्दीमा जन्मिएर युएईमा कर्मथलो बनाएकी सुनिता शर्माले अभिनय गरेको भत्किएको “धरहरा” मुजिक भिडियो सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको शब्द संगीत र प्रमोद खरेलद्वारा स्वरबद्ध पछिल्लो गीति एल्बम “धरहरा”को म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रकाश भट्टद्वारा निर्दे्शित यस भिडियोमा यूएईलाई कर्मथलो बनाएर मोडलिङ जगतमा…
पुरा पढ्नुहोस » -
लाली वुढाथोकीको नयाँ गीति एल्बम बेनी बजार माथि मल्लाज सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज /बेनी म्याग्दी,माघ २७ गते । म्याग्दीकी चर्चित गायिका लाली वुढाथोकीको नयाँ गीति एल्बम बेनी बजार माथि मल्लाज पञ्चै बाजा सार्वजनिक भएको छ । दिपक वसन्त कार्कीको लय र शब्द,स्वर लाली वुढाथोकीको रहेको एल्बमलाई विहानी डिजिटल प्रा.लि ले हालैमात्र बजारमा ल्याएको हो । पञ्चैबाजामा पुलाचौर र भकिम्लीमा रहेको स्वार्गाश्रम धार्मिक क्षेत्रलाई…
पुरा पढ्नुहोस » -
पर्वत प्रवासी समाज कोरियाको अध्यक्षमा पुर्जा
विकल्प न्यूज /बेनी माघ २७ गते । हालै सम्पन्न भएको पर्वत प्रवासी समाज दक्षिण कोरियाको चौथो अधिवेशनबाट तुलबहादुर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको छ । विभिन्न पेशा तथा रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका पर्वतेलीहरुको साझा संस्थाका रुपमा क्रियाशिल प्रवासी समाज सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ । अधिवेशनले ११ सदस्यीय कार्य समितिको निर्बिरोध…
पुरा पढ्नुहोस » -
एमाले म्याग्दीद्वारा आम्दानी खर्चको विवरण सार्वजनिक
प्रताप बानियाँ म्याग्दी, माघ २६ नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी पार्टीको आयव्यय सार्वजनिक गरेको छ । एमाले म्याग्दीद्वारा गएको आर्थिक वर्ष २०७०/७१ र ०७१/७२ मा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको हो । एमाले म्याग्दीले आर्थिक वर्ष ०७०/७१ मा कुल आम्दानी आठलाख ९१ हजार…
पुरा पढ्नुहोस » -
घारका कृषकलाई कृतिम गर्भाधान सेवा सम्बन्धि अभिमुखीकरण
सन्तोष गौतम/बिकल्प म्याग्दी २६ माघ । म्याग्दीको घारका कृषकहरुलाई मंगलबार कृतिम गर्भाधान सेवा सम्बन्धि अभिमुखीकरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा घार ५ स्थित हिमालयन चिज उत्पादन सहकारी संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा २५ जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले राज्यले कृषकलाई उपलब्ध…
पुरा पढ्नुहोस » -
एक इमान्दार राजनीतिज्ञको निधन
२६ माघ, काठमाडौं । सोमबार मध्यरातमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सुशील कोइरालाको निधन भएको छ । राति १२ बजेर ५० निधनमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरुकमा सबैभन्दा सादा जीवन व्यतीत गर्ने मध्येमा एक थिए । प्रधानमन्त्री छँदा उनको सम्पत्ति…
पुरा पढ्नुहोस » -
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन
२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अवस्थ भएका…
पुरा पढ्नुहोस » -
एकै परिवारबाट विद्यालयलाई एघार लाख रुपैयाँ मूल्यको जग्गा सहयोग
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ २५ गते । म्याग्दीको घारमा रहेको मुक्तिमार्ग उच्च माविलाई स्थानीय एक परिवारले एघार लाख रुपैयाँ मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् । घार गाविस ५का देवबहादुर खड्का (नारायण)ले ११ लाख रुपैयाँमा जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराउनु भएको हो । नारायण र उहाँका बुवा टिकाबहादुरले सोमबार घारका कृष्णबहादुर खड्कासंग…
पुरा पढ्नुहोस » -
क्षेत्रीय भलिबल प्रतियोगितामा म्याग्दी तृतीय स्थानमा विजयी
विकल्प न्यूज म्याग्दी,माघ २५ गते । पर्वतको डिमुवामा आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्र स्तरीय खुल्ला भलिबल प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासील गर्न सफल भएका छ । डिमुवा स्थित नवजागृती उच्च माविको स्वर्ण जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा स्याङजा प्रथम स्थान,नवलपरासी दोस्रो र म्याग्दी तेस्रो भएका छन् । उनीहरुले क्रमशः एकलाख पचासहजार,एकलाख र पचास हजार…
पुरा पढ्नुहोस » -
म्याग्दीमा काँग्रेसको अधिवेशन सुरु
विकल्प न्यूज म्याग्दी,माघ २५ गते । नेपाली काँग्रेस म्याग्दीको छैठौ जिल्ला अधिवेशन वेनीमा सुरु भएको छ । अधिवेशन सुरु भन्दा अगाडी बाजागाजा सहितको झाकीले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि जिविस सभाहलमा उद्घाटन सत्र सुरु भएको थियो । उद्घाटन सत्रमा वोल्ने नेताहरुले काँग्रेसलाई जिल्लामा पहिलो पार्टीका रुपमा स्थापित गर्ने दावी…
पुरा पढ्नुहोस » -
युवा लक्षित कार्यक्रममा छनौट भएका कृषकलाई तालीम
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ २५ गते । युवा लक्षित तरकारी खेती कार्यक्रममा छनौट भएका कृषकहरुका लागि बेनीमा तालीम सञ्चालन भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा आईतबारदेखि सुरु भएको तालीम मंगलबार सम्पन्न हुने जनाइएको छ । तालीममा युवा लक्षित तरकारी खेती कार्यक्रम अन्तरगत अनुदान पाउनका लागि छनौट भएका ६० जना कृषकहरुको सहभागिता…
पुरा पढ्नुहोस » -
यी हुन् नेहा पुनको हत्यारा, यसरी गरे हत्या
पोखरा– प्रहरी अन्तत मगर चलचित्रको नायिका समेत रहेकी योरुना पुन ‘नेहा’ को हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले हत्याको अभियोगमा नाताले धर्म दाई पर्ने २१ वर्षीय सतिश भनिने कृतन खड्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । १९ वर्षकी नेहाको जवानी लुट्न खोज्ने पोखरा ९ नयाबजारका गेम हाउस संचालक समेत रहेका…
पुरा पढ्नुहोस » -
तापविहीन “घाम”को परिकल्पना !
चन्द्रप्रकाश बानियाँ/विकल्प मघ २५ गते । निश्चित मात्रामा तापमान प्राप्त गरेपछि अण्डाबाट चल्ला निस्कन्छ । अण्डाबाट चल्ला निकाल्न कुखुरीलाई झण्डै महिनादिनको समय लाग्दछ । कुखुरीले महिना दिनसम्म निरन्तर कोरलेर पु¥याउने तापको मात्रा आधुनिक “ह्याचरी मेसिन”ले केही क्षणमै दिन्छ र एकै दिनमा/एकै क्षणमा फुलबाट चल्ला निकाल्छ । जीवनका लागि अण्डजहरुलाई मात्र तापको आवश्यकता…
पुरा पढ्नुहोस » -
नेहाको न्यायका लागि नायिका
माघ २४, २०७२- बलात्कारपछि हत्या गरिएकी पोखराकी नेहा पुनको लागि न्याय माग्दै नायिकाहरूले माइतीघर मण्डलामा शनिबार साँझ दीप प्रज्ज्वलन गरेका छन् । नायिका ऋचा शर्माको पहलकदमीमा सेलिब्रेटी तथा सर्वसाधारणहरू ‘नेहालाई न्याय देऊ’ लेखिएको प्लेकार्डसहित केही बेर उभिएका थिए । लगत्तै मृतक आत्माको शान्तिको कामना गर्दै मैनबत्ती बालेका थिए । ‘राजधानीमा मात्रै यस्ता…
पुरा पढ्नुहोस »