लोकतान्त्रिक खेलकुद संघ म्याग्दीद्धारा सागमा पदक जित्ने खलाडीलाई सम्मान
-
लोकतान्त्रिक खेलकुद संघ म्याग्दीद्धारा सागमा पदक जित्ने खलाडीलाई सम्मान
विकल्प न्यूज /बेनी फागुन १९ गते । १२ औ दक्षिण एशियाली खेलकुद (साग)मा पदक जित्ने म्याग्देली खेलाडीलाई नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीले सम्मान गरिएको छ । बुधवार पार्टी कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा पार्टीका नवनिर्वाचीत कोषाध्यक्ष टंक हमाल,जिल्ला सदस्य मिनवहादुर कार्की र लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खेलाडीहरुलाई…
पुरा पढ्नुहोस » -
म्याग्दी स्वास्थ्यमा विवाद ः स्रोत, शक्ति र स्वार्थको लडाई
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन १९ गते । जिल्ला अस्पताल परिसरको एउटा भवनमा जिल्ला जनस्वास्थ्य कार्यालयको साईन बोर्ड झुण्डीयो । जिल्ला स्वास्थ्य कार्यालय भित्र जनस्वास्थ्य कार्यालय भएको सो वोर्ड हेर्दा बुझीन्छ । जिल्लामा नयाँ कार्यालय खुलेछ । नयाँ कार्यालय स्थापना हुँदा नत सम्बन्धित कार्यालयका कर्मचारीले थाहा पाए नत अरु सरोकारवालाहरुलेनै । त्यो सुटुक्क…
पुरा पढ्नुहोस » -
म्याग्दीको विकासका लागि एक अर्ब ८७ करोडको बजेट प्रस्ताव
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ फागुन । आगामी आर्थिक वर्ष २०७३७४ का लागि म्याग्दीमा एक अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको बजेट प्रस्ताव गरिएको छ । जिविसले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा २४ औ जिल्ला परिषद्ले पारित गरेका योजना तथा कार्यक्रमका लागि प्रस्तावीत एक अबर ८७ करोड १९ लाख ८९ हजार रुपैयाँको…
पुरा पढ्नुहोस » -
म्याग्दी जिविसद्धारा सागमा पदक दिलाउने खेलाडीहरु सम्मानित
विकल्प न्यूज/बेनी फागुन १८ गते । भारतमा सम्पन्न १२ औ साग खेलकुद प्रतियोगितामा पदक दिलाउने म्याग्दीमा जन्मीएका पाँच जना खेलाडीलाई पुरस्कार तथा कदरपत्रले सम्मान गरिएको छ । मंगलबार २४ औ जिल्ला परिषद्का अवसरमा खेलाडीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठ,स्थानीय विकास अधिकारी चिरन्जीवि…
पुरा पढ्नुहोस » -
नवविकल्पका कार्यकारी सम्पादक गौतमलाई विकास पत्रकारीता पुरस्कार
विकल्प न्यूज/बेनी फागुन १८ गते । नवविकल्प पत्रिका एवम् विकल्प न्यूज डटकमका कार्यकारी सम्पादक तथा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम मंगलबार विकास पत्रकारीता पुरस्कारबाट सम्मानीत हुनुभएको छ । जिल्ला विकास समिति म्याग्दीले २४ औ जिल्ला परिषद्को बजेट तथा कार्यक्रम सार्वजनीकरण कार्यक्रमका अवसरमा गौतमलाई नगद दश हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो…
पुरा पढ्नुहोस » -
क्रान्तिकारी पत्रकारको प्रदेश समितिमा धौलागिरीका पाँच जना निर्वाचित
विकल्प न्यूज/बेनी फागुन १७ गते । क्रान्तिकारी पत्रकार संघले नयाँ संबिधान अनुसारको प्रादेशीक सांगठनीक संरचना गठन गरेको छ । साविकको धौलागिरी, गण्डकी र लुम्बीनी अञ्चलमा पर्ने नवलपरासीको पुर्वीभाग समेटिएको प्रदेश नम्बर ४ का प्रतिनिधिहरुको आईतबार पोखरामा सम्पन्न भेलाले त्रिभुवन पौडेलको संयोजकत्व प्रदेश समिति गठन गरेको छ । २७ सदस्यीय प्रदेश सम्मेलन आयोजक…
पुरा पढ्नुहोस » -
कांग्रेसमा निकटहरुलाई मनाएर प्यानल मिलाउन अन्तिम कसरत
१७ फागुन, काठमाडों । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा जुटेका छन् । महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी रहँदा दुवै नेता निकटलाई मनाएर उम्मेदवारी घोषणाको कसरतमा जुटेका आजको नागरिक दैनिकमा समाचार छ । कार्यवाहक सभापति पौडेल महामन्त्री कृष्णप्रसाद सिटौला…
पुरा पढ्नुहोस » -
ज्यान माया मारेर सेल्फी खिच्दा २७ को मृत्यु !
१७ फागुन, काठमाडौं । गत वर्ष सेप्टेम्बरमा हृयुस्टनका १९ वर्षीय डेलेयन एलोन्सो स्मिथको सेल्फी खिच्ने क्रममा मृत्यु भयो । सिएनएनका अनुसार कलेज सुरु हुनुभन्दा एक दिनअघि उनी कन्चटमा बन्दुक राखेर सेल्फी खिच्दै थिए । तर, अचानक बन्दुक पड्कियो र मृत्यु भयो । नयाँ पत्रिका दैनिमा समाचार छ । कोलोराडोको वाटरटन केननमा जंगली…
पुरा पढ्नुहोस » -
नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा थजाली
विकल्प न्यूज /बेनी फागुन १६ गते । नेपाल मगर संघ म्याग्दीको आइतवार सम्पन्न छैठौ जिल्ला अधिवेशनले मनप्रसाद थजालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । यसै गरी उपाध्यक्षमा ढकमायाँ पाईजा ,सचिव लोकेश पुन मगर, सहसचिव पुर्ण पुन, कोषाध्यक्ष रेशम जुग्जाली चयन भएको छन । २५ सदस्य रहेको कार्यसमितिमा खुल्ला तर्फ बालकुमार रोका,खमबहादुर…
पुरा पढ्नुहोस » -
मदन भण्डारी फाउन्डेशन म्याग्दीको अध्यक्षमा चन्द्रकुमार केसी
विकल्प न्यूज/बेनी फागुन १५ गते । जननेता मदन भण्डारीको स्मृतिमा स्थापना गरिएको मदन भण्डारी फाउन्डेशनको अध्यक्षमा चन्द्रकुमार केसी चयन भएका छन् । शनिबार सदरमुकाम बेनीमा भएको भेलाले केसीको अध्यक्षतामा तर्दथ समिति गठन गरेको हो । समितिको सचिवमा गणेश बरुवाल, सदस्यमा प्रमोद श्रेष्ठ, तर्क केसी, जंग गर्बुजा, कृष्ण बहादुर बानियाँ,कुविर कुमार श्रेष्ठ, गोविन्द्र…
पुरा पढ्नुहोस » -
म्याग्दी अस्पतालका प्रमुख डाक्टर न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान
विकल्प न्यूज /बेनी फागुन १५ गते । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा विशेष योगदान गरेको भन्दै म्याग्दी जिल्ला अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य पुरस्कार प्रदान गरेको छ । साथै देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत पाँच जनालाई पुरस्कृत गरेको छ । स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले शनिवार न्यौपानेलाई लाई ‘उत्कृष्ट स्वास्थ्य…
पुरा पढ्नुहोस » -
घलेम्दीखोला जलविद्युत आयोजनाको सधारणसभा सम्पन्न
विकल्प न्यूज /म्याग्दी फागुन १५ गते । म्याग्दीवासीहरुको लगानीमा सञ्चालन भएको घलेम्दीखोला जलविद्युत आयोजनाको दोस्रो साधारणसभा बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पशुपंक्षी विकास राज्य मन्त्रि नरदेवी पुनले जिल्लामा प्रसस्त मात्रामा जलविद्युतको संभावना भएर पनि यसको उपयोग गर्न नसकोको बताउनुभएको छ । उहाँले घलेम्दी जलविद्युत आयोजनाले जिल्लामा लगानीको वातावरण तयार…
पुरा पढ्नुहोस » -
म्याग्दी क्याम्पसमा पूर्व विद्यार्थी संघ गठन
विकल्प न्यूज /बेनी म्याग्दी, फागुन १५ गते । म्याग्दी बहुमुखी क्याम्पसमा शनिबार सम्पन्न पूर्व विद्यार्थीहरुको भेलाले प्रकाश रेग्मीको अध्यक्षतामा १५ सदस्यीय पूर्व विद्यार्थी संघ गठन गरेको छ । क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको भेलाबाट गठन गरिएको संघको उपाध्यक्षमा योगेश शर्मा, सचिवमा विष्णु शर्मा, कोषाध्यक्षमा कविता सुवेदी र सहसचिवमा कमल बानियाँ रहेका छन्…
पुरा पढ्नुहोस » -
मैजु खल म्याग्दीको अध्यक्षमा ः तुलसीलता श्रेष्ठ
म्याग्दी, फागुन १५ गते । नेपाल भाषा मंका खल म्याग्दी अन्तर्गत रहेको महिलाहरुको समूह मैजु खलको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले तुलसीलता श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समूहको उपाध्यक्षमा रजनी श्रेष्ठ, सचिवमा सुगम श्रेष्ठ, कोषाध्यक्षमा जयन्ती श्रेष्ठ, सहसचिवमा सङ्गीता श्रेष्ठ, सहकोषाध्यक्षमा…
पुरा पढ्नुहोस » -
टोड्के महोत्सव – पुर्वाधार निर्माणमा स्थानीयहरु जुट्दै
विकल्प न्यूज म्याग्दी,फागुन १५ गते । फागुन २५ देखि २९ सम्म सञ्चालन हुन लागेको दोस्रो टोड्के महोत्सवको तयारीका लागि स्थानीय बासिन्दा पुर्वाधार निर्माणमा जुटेका छन् । महोत्सव मुल आयोजक टोड्के क्षेत्र विकास कोष, युवा कल्व, आमा समूह र स्थानीय बासिन्दाहरुले पदमार्ग मर्मत, सरसफाई, खेलमैदान निर्माण, मञ्च, महापुराण प्रवचन स्थल लगायतका पुर्वाधार निर्माण…
पुरा पढ्नुहोस »