लमसुङमा बाख्रापालन…….
-
लमसुङमा बाख्रापालन…….
विकल्प न्यूज/बेनी चैत १५ गते । लमसुङमा बाख्रापालन....... म्याग्दीको धौलागिरी गाउँपालिका २ लम्सुङमा दलबहादुर र हरिमाया पुनले गर्नुभएको बाख्रापालन । ग्रामिण क्षेत्रका कृषकहरुले परम्परागत रुपमा बाख्रापालन गर्दा लाभ लिन सकेका छैनन् । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
यस्तो पो सडक !
विकल्प न्यूज /बेनी चैत १४ गते । यस्तो पो सडक ! रघुगंगा गाउँपालिका ५ झिँमा निर्माण भएको दश मिटर फराकीलो सडक । तस्विर विकल्प न्यूज
पुरा पढ्नुहोस » -
सडक सँग जोडिँदै दुर्गम गाउँ मुदी…
विकल्प न्यूज/बेनी चैत ८ गते । धौलागिरी गाउँपालिका ४ मुदी जोड्ने निर्माणाधिन सडक । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
अलपत्र भवन…….
अलपत्र भवन....... विकल्प न्यूज/बेनी चैत ८ गते । मंगला गाउँपालिका ५ सेराफाँटमा निर्माणाधिन पोष्ट हार्भेस्ट सेन्टरको भवन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत गत वर्षदेखि निर्माण सुरु भएको योजनाले निरन्तरता नपाएपछि भवन अलपत्र परेको हो । कृषि औजार भण्डारण गरी राख्ने र कृषकहरुलाई भाडामा लगाउने उद्देश्यले निर्माण सुरु भएको भवनलाई पूर्णता दिएर…
पुरा पढ्नुहोस » -
कहिले सम्पन्न होला ?
विकल्प न्यूज/बेनी चैत १ गते । कहिले सम्पन्न होला....... रघुगंगा गाउँपालिका ३ पिप्लेमा निर्माणाधिन अवस्थामा रहेको स्वास्थ्य चौकीको भवन । भवन निर्माणमा ढिलाई भएको स्थानीयबासीले गुनासो गरेका छन् । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
स्कुल भवन …..
स्कुल भवन ..... विकल्प न्यूज/बेनी चैत १ गते । रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माविमा निर्माण भएको छ कोठे भवन । तस्विर ÷सन्तोष गौतम
पुरा पढ्नुहोस » -
आहा कुँडुलेको सुन्दरता !
विकल्प न्यूज/बागलुङ फागुन २७ गते । आहा कुँडुलेको सुन्दरता ! बागलुङको पञ्चकोटबाट देखिने बागलुङ नगरपालिका ४ कुँडुले । यहाँ व्यवसायिक तोरी खेती गर्ने गरिन्छ । तस्विर चन्द्रप्रकाश शर्मा
पुरा पढ्नुहोस » -
पुन मगर समुदायको संस्कृति र सम्पदा संरक्षणमा जोड
सन्तोष गौतम/विकल्प न्यूज काफलडाँडा २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालिका, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पर्यटन…
पुरा पढ्नुहोस » -
हाइटेक प्रविधिमा गोलभेडा खेती
विकल्प न्यूज/बेनी फागुन २४ गते । म्याग्दीको मालीका गाउँपालिका ७ बिमको लुरवाङका कृषकले हाईटेक प्रबिधिको टनेलमा उत्पादन गरिएको गोलभेडा । उत्पादन र गुणस्तर वृद्धि गर्न तथा लागत घटाउन म्याग्दीका कृषकले हाईटेक टनेलमा तरकारी खेती गर्न थालेका छन् । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
म्याग्दीमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु(फोटोसहित)
सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १६ फागुन । जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दीमा बुधबारदेखि चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३० वटा विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको छ । कक्षा १२ सम्म अध्ययन…
पुरा पढ्नुहोस » -
मन्त्री थापालाई म्याग्दीमा सम्मान (फोटो)
प्रतिनिधिसभाका सांसद भुपेन्द्र वहादुर थापा,प्रदेश सांसद नरदेवी पुन, पार्टीका उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर कटुवाल,सचिव वालकृष्ण सुवेदी, अनेमसंघ जिल्ला अध्यक्ष तथा धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन लगायत जिल्ला स्तरका नेता र कार्यकर्ताहरुले मन्त्री थापालाई सम्मान र स्वागत गरेका थिए । यसै गरि म्याग्दी उद्योग वाणिज्य संघले पनि मन्त्री…
पुरा पढ्नुहोस » -
माछी मारन…….
माछी मारन....... बेनी नगरपालिका ४ तातोपानी र मंगला गाउँपालिका ३ पखेरको सिमानामा म्याग्दी खोलामा जाल खेलेर माछा मार्दै । म्याग्दी खोलामा पाइने स्वादीलो असला माछा धेरैको रोजाइमा पर्ने गरेको छ । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
गलेश्वरमा शिवको नृत्य अवतार नटराजको मुर्ती अनावरण
सन्तोष गौतम /विकल्प न्यूज गलेश्वर २९ माघ । बेनी नगरपालिका ९ मा रहेको धार्मीक स्थल गलेश्वरमा हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान शिवको नृत्य अवतार मानीने नटराजको मुर्ती अनावरण गरिएको छ । गलेश्वरमा रहेको १०८ शिवलीङ्गको बिचमा स्थापना गरिएको नटराजको मुर्तीको प्रदेशसभा सदस्य बिनोद केसीले सोमबार अनावरण गर्नुभएको हो । पोखरा उपमहानगरपालिका १० का…
पुरा पढ्नुहोस » -
यसरी लिनुहोस ¥याफ्टीङमा मज्जा (फोटोफिचर)
विकल्प न्यूज/बेनी माघ ६ गते । छैठौं म्याग्दी महोत्सवमाका अवसरमा कालिगण्डकी नदीमा ¥याफ्टीङ गर्नेहरुको भिड लाग्न थालेको छ । शनिवारका दिन दुइसय भन्दा वढीले ¥याफ्टीङको मज्जा लिएका छन् । जलेश्वर देखि थकाली सेवा समाजको भवन सम्म पाँचसय रुपियाँमा कालिगण्डकी नदीमा ¥याफ्टीङ गर्न सकिन्छ । फोटो ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
बेनीको खुल्ला मञ्चमा प्रिति आले मिलन लामा र रमेशराज भट्टराइको धमका
सन्तोष गौतम/विकल्प न्यूज बेनी २ माघ । बेनीमा जारी छैठौं म्याग्दी महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिइरहेका छन् । पाँचौ दिन चर्चित लोक गायकहरु प्रिति आले,मिलन लामा र रमेशराज भट्टराइले हजारौंका दर्शकहरुलाई माघ महिनाको चिसोमा तताएका हुन । दर्शकले खचाखच भरिएको खुल्ला मञ्च जुरुक्कै नाचेको थियो ।
पुरा पढ्नुहोस »