नेपालकै लामो झोलुङ्गे पुल बेगमा पर्यटकको भीड (भिडियो)
विकल्प न्यूज/बेनी
बैशाख २ गते ।

हालै मात्र निर्माण सम्पन्न भएको म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माण गरिएको ३ सय ६५ दशमल ८० मिटर झोलुङ्गे पुल । यो पुललाई नेपालकै लामो झोलुङ्गे पुल भनेर दावी गरिएको छ । पुल निर्माण भएपछि बेग र बाँदुकका सर्वसाधरणलाई आवतजावत गर्न सहज भएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्