घराम्दीको मारुनी नाच ………
-
घराम्दीको मारुनी नाच ………
घराम्दीको मारुनी नाच ......... विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पुगेका पाहुनाहरुको स्वागतका लागि मगर समुदायको मौलीक मारुनी नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
तातोपानीमा पर्यटक…..
विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
घराम्दीको आलु खेती
विकल्प न्यूज/बेनी बैशाख २७ गते । अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका कृषकले गरेको आलु खेती । तस्विर विकल्प न्यूज
पुरा पढ्नुहोस » -
जमराबाट जुस !
जमराबाट जुस ! विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको मल्जाजी जुस पसलमा जुस बनाउनका लागि गरिएको जमरा खेती । स्वास्थ्यवद्र्धक मानिने जमरालाई प्रशोधन गरि जुस बनाएर बिक्री गरि राम्रो आम्दानी गरेका छन् । पछिल्लो समय जमराको जुसको माग वढेको छ । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
महादेव माविमा कम्प्युटर सिक्दै…
विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माविमा प्रवासमा रहेका पूर्व विद्यार्थीको सहयोगमा कम्प्युटर सिक्दै विद्यार्थीहरु । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
फराकिलो बन्दै बेनी–दरवाङ सडक
विकल्प न्यूज/बेनी बैशाख १९ गते । बेनी–दरवाङ सडक योजना अन्तरगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगाको कुनाताल क्षेत्रमा पहाड काटेर सडक फराकीलो बनाइदै । बैशाख १० गतेदेखि बिहान ५ देखि ९ र दिउँसो १२ देखि ४ बजेसम्म सवारी रोकेर सडक फुटाउने काम गरिँदै आएको निर्माण कम्पनीले जनाएको छ । तस्विर विकल्प न्यूज
पुरा पढ्नुहोस » -
पाहुनाको स्वागत …..
पाहुनाको स्वागत विकल्प न्यूज/बेनी बैशाख १८ गते । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा आउने पाहुँनाहरुलाई फुलमालाले स्वागत गर्न वसेका महिलाहरु । तस्विर विकल्प न्यूज
पुरा पढ्नुहोस » -
पर्यटकलाई सास्ती …
विकल्प न्यूज/बेनी बैशाख १८ गते । मुस्ताङको जोमसोम देखि मार्फातर्फ पैदलमार्ग भएर जादै गरेका पर्यटकहरु । सडकको धुलो र सवारी साधनले फ्याँक्ने धुवाँले पदयात्रामा आएका पर्यटक दुखित छन् । तस्विर विकल्प न्यूज
पुरा पढ्नुहोस » -
तातोपानीमा पर्यटक…..
विकल्प न्यूज/बेनी बैशाख १८ गते । तातोपानीमा पर्यटक..... म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
महभिर–घराम्दी–पेरीभारानी सडकको भब्य उद्घाटन (फोटोफिचर)
सन्तोष गौतम /विकल्प न्यूज घराम्दी १५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा स्थानीय बासिन्दाले एक करोड रुपैयाँ भन्दा बढी चन्दा जुटाएर निर्माण गरेको सडकको शनिबार उद्घाटन गरिएको छ । महभिर घराम्दी पेरीभारानी सडक उपभोक्ता समितिले आयोजना गरेको समारोहमा घराम्दी घर भई हाल बेलायत निवासी बरिष्ठ चन्दादाता होमबहादुर फगामी र ९४ वर्षिया…
पुरा पढ्नुहोस » -
बेगमा तयार भयो खानेपानी ट्याङ्की
रघुगंगा गाउँपालिका १ मा सञ्चालित बृहत बेगखोला खानेपानी तथा सरसफाई आयोजनाको एक लाख लिटर क्षमताको रिजर्भ टंकी । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै
अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
राम्चेमा लोभलाग्दो आलुखेती
विकल्प न्यूज/बेनी बैशाख १२ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा गरिएको आलु खेती । यस क्षेत्रका बासिन्दाले आलु खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
घोडेपानीको सुन्दरता
अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय घोडेपानी गाउँ । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
तालको सौन्दर्यता !
तालको सौन्दर्यता ! मालीका गाउँपालिका ५ देविस्थानमा रहेको धार्मीक पर्यटकीय महत्वको गाईखर्क ताल । तस्विर भक घर्तीमगर, देविस्थान
पुरा पढ्नुहोस »