गृह पृष्ठ/ Home » लमसुङमा बाख्रापालन……. लमसुङमा बाख्रापालन……. bikalpa News २०७४, १५ चैत्र बिहीबार ०४:०३ विकल्प न्यूज/बेनी चैत १५ गते । लमसुङमा बाख्रापालन……. म्याग्दीको धौलागिरी गाउँपालिका २ लम्सुङमा दलबहादुर र हरिमाया पुनले गर्नुभएको बाख्रापालन । ग्रामिण क्षेत्रका कृषकहरुले परम्परागत रुपमा बाख्रापालन गर्दा लाभ लिन सकेका छैनन् । तस्विर सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्