एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)
-
एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार १७ । ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण…
पुरा पढ्नुहोस » -
“लागु पदार्थको नशा ः जीवनको दशा”
विकल्प न्यूज/बेनी असार १२ गते । “लागुपदार्थको सेवनः गयो अमुल्य जीवन” “लागु पदार्थको नशा ः जीवनको दशा” लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बेनीमा निकालिएको प्रभातफेरी कार्यक्रममा सहभागि विद्यार्थीहरु । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पुरा पढ्नुहोस » -
तिव्रगतिमा निर्माण हुँदै दाना सवस्टेशन
विकल्प न्यूज/बेनी असार ८ गते । २२० केभीए कालीगण्डकी प्रशारण कोरिडोर आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणधिन अवस्थामा रहेको सवस्टेशन । यतिखेर सवस्टेशन निर्माण कार्य तिव्र पारिएको छ । आयोजना अन्तर्गत दाना देखि पर्वतको खुर्कोट खण्डमा निर्माण हुने ११४ विद्युतिय टावरमा अहिले सम्म ३५ वटा पुरा भएका छन् भने वाँकीको…
पुरा पढ्नुहोस » -
सामुदायिक विद्यालयमा कम्प्युटर सिक्दै विद्यार्थी (फोटोफिचर)
विकल्प न्यूज/बेनी असार ८ गते । जिल्लाको मंगला गाउँपालिका १ कुहुँ पूर्णगाउँ स्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयमा कम्प्युटर सिक्दै गरेका विद्यार्थी । ६ वर्ष अघि स्थानीय जमन वहादुर वानियाँ र उहाँको धर्मपत्नी प्रेमकुमारी बानियाँको ६ लाख रुपियाँको आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको थियो । कक्षा ४ देखि माथिका विद्यार्थीहरुलाई कम्प्युटर…
पुरा पढ्नुहोस » -
हिस्तानको महभिर झरना…….
विकल्प न्यूज/बेनी असार ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको महभिर झरनालाई पर्यटकीय गन्तब्य बनाउन फेदीमा निर्माण गरिएको पोखरी । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
परिश्रमी कृषक
विकल्प न्यूज/बेनी असार ४ गते । परिश्रमी कृषक । जलजला ७ धाइरिङ सल्यानका युवा कृषक योगेन्द्र पौडेल विउ उत्पादनका लागि खेतमा फलाएको काक्रो देखाउँदै । पौडेल वैदेशिक रोजगारीबाट फर्किएर विगत दश वर्ष देखि गाउँमै व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी
पुरा पढ्नुहोस » -
बरंजाको दह ताल
विकल्प न्यूज/बेनी असार ४ गते । म्याग्दीको मंगला गाउँपालिका ३ स्थित धार्मीक पर्यटकीय सम्भावना बोकेको दह ताल । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
लभ्ली झरना !
विकल्प न्यूज/बेनी जेठ १८ गते । धौलागिरि गाउँपालिका २ लुलाङमा रहेको नर्जाखोलाको झरना । पछिल्लो समय नाम परिवर्तन गरि लभ्ली झरना राखिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
ग्रामिण वस्तीको सुन्दरता…..
विकल्प न्यूज/बेनी जेठ १८ गते । धौलागिरि गाउँपालिका ३ मुनाको सुन्दर वस्ती । मुना धौलागिरि गाउँपालिकाको केन्द्र हो । यातायात सञ्जालले जोडेपछि यहाँ वस्ती विकास तिव्र भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
परिश्रमी गुर्जाली महिला
विकल्प न्यूज/बेनी जेठ १७ गते ।म्याग्दीको धौलागिरि गाउँपालिकाको विकट गाउँ गुर्जाकी एक महिला भेडाको ऊनबाट तयार पारिएको धागोबाट काम्लो बुन्दै । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
म्याग्दी भ्रमण वर्षलाई जलजलाको साथ
विकल्प न्यूज/बेनी बैशाख ३१ गते । आइतवार देखि औपचारिक रुपमा सुरु गरिएको म्याग्दी भ्रमण वर्ष २०७५ लाई पर्वतको उत्तरी जलजला गाउँपालिकाका स्थानीयहरुले साथ दिएका छन् । भ्रमण वर्षको उद्घाटनका समयमा जलजला ३ पर्वत बेनीमा रहको कालिगण्डकी आमा समुह बेनीमा निकालिएको ¥यालीमा सहभागि भएका थिए । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
आज देखि म्याग्दी भ्रमण वर्षको शुभारम्भ (फोटोफिचर)
विकल्प न्यूज/बेनी बैशाख ३० गते । म्याग्दीमा आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको म्याग्दी भ्रमण वर्षको आज नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । बजारमा निकालिएको ¥यालीका फोटोहरु हेर्नुहोस
पुरा पढ्नुहोस » -
घराम्दीको मारुनी नाच ………
घराम्दीको मारुनी नाच ......... विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पुगेका पाहुनाहरुको स्वागतका लागि मगर समुदायको मौलीक मारुनी नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
तातोपानीमा पर्यटक…..
विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
घराम्दीको आलु खेती
विकल्प न्यूज/बेनी बैशाख २७ गते । अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका कृषकले गरेको आलु खेती । तस्विर विकल्प न्यूज
पुरा पढ्नुहोस »