म्याग्दीवासीले लगाइदिए ३० केजीको माला
-
म्याग्दीवासीले लगाइदिए ३० केजीको माला
विकल्प न्यूज/बेनी पुस २८ गते । शुक्रवार देखि सुरु भएको छैठौं म्याग्दी महोत्सवको उद्घाटन गर्न बेनी आउनुभएका पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई ३० केजीको माला लगाइदिँदै । तस्विर ठाकुरप्रसाद आचार्य/बेनी,म्याग्दी
पुरा पढ्नुहोस » -
नेवार समुदायको धिमे वाजा (फोटोफिचर)
पुस २८ गते । शुक्रवार देखि बेनीमा सुरु भएको छैठौं म्याग्दी महोत्सवमा नेवार समुदायको मौलिक धिमे बाजा बजाउँदै नेवार समुदायका युवायुवतीहरु । तस्विर ठाकुरप्रसाद आचार्य÷म्याग्दी,बेनी
पुरा पढ्नुहोस » -
प्रचण्डद्धारा म्याग्दी महोत्सवको उद्घाटन (फोटोफिचर)
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,पुस २८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको राजनिति विकास, सम्बृद्धी, शान्ति र सुशासनको मुद्दामा केन्द्रित हुने बताउनु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक…
पुरा पढ्नुहोस » -
-
तस्विरमा हेर्नुहोस छैठौं म्याग्दी महोत्सवको झाँकी (फोटोफिचर)
विकल्प न्यूज/बेनी पुस २८ गते । आजबाट सुरु भएको छैठौं म्याग्दी महोत्सवका अवसरमा बेनीबजारमा विभिन्न जातजातिका भेषभूषा सहित झाँकी निकालिएको छ । महोत्सवका उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट अवको केही बेरमा हुनेछ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
फोटोमा हेर्नुहोस ९ वर्ष अघिको म्याग्दी महोत्सव
विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा २०६५ सालमा गरिएको तेस्रो म्याग्दी महोत्सव । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा प्रत्येक तिनवर्षमा महोत्सवको आयोजना हुने गरेको छ । भोली देखि बेनीमा छैठौ म्याग्दी महोत्सव सुरु हुँदै छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
पुनहिलको पारिलो घाममा रमाउँदै पर्यटक ..
विकल्प न्यूज/बेनी पुस २१ गते । अन्नपूर्ण गाउँपालिका ६ घार स्थित घोडेपानीको पुनहिलबाट देखिएको हिमश्रृङ्खलाको दृश्य सँगै पुस महिनाको पारिलो घाममा रमाउँदै पर्यटक । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पुरा पढ्नुहोस » -
पानीका लागि श्रमदान गर्दै ताकमबासी…
विकल्प न्यूज/बेनी पुस १९ गते । . म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकमका बासिन्दा खानेपानी आयोजनाको पाईपलाईन खन्दै । ताकमका सबै घरमा निजी धारा जडान गर्ने लक्ष्य सहित सञ्चालीत खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनामा ताकममा कोटखोला खानेपानी…
पुरा पढ्नुहोस » -
दरवाङ बजार संरक्षण गर्न तटबन्धन निर्माण गरिँदै
विकल्प न्यूज/बेनी पुस १९ गते । म्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउनका लागि तटबन्ध निर्माण गरिँदै । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङ, मालीका गाउँपालिका र वडा कार्यालयले दरवाङ बजार संरक्षणका लागि छुट्टा छुट्टै योजना सञ्चालन गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पनि दरवाङ बजार संरक्षणको योजनामा…
पुरा पढ्नुहोस » -
गुरील्ला पदमार्गबाट देखिन्छ यस्तो दृष्य
गुरील्ला पदमार्गअन्तर्गत म्याग्दीको धौलागिरि गाउँपालिका– २ मा पर्ने जलजलाबाट देखिएको चुरेन हिमाल । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस
पुरा पढ्नुहोस » -
गुरिल्ला ट्रेलमा पर्ने म्याग्दीको जलजलाबाट देखिएको धवलागिरी हिमाल
तस्बिर/सुरेन्द्र राना setopati.com
पुरा पढ्नुहोस » -
पहाड फुटाएर सडक विस्तार गर्दै…….
विकल्प न्यूज/बेनी पुस १३ गते ।पहाड फुटाएर सडक विस्तार गर्दै....... बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डमा कम्मरमा रसी बाँधेर पहाड फुटाउने काम गर्दै मजदुरहरु । चीनको सिमाना कोरला नाका जोड्ने यो सडक विस्तारको काम तिब्र रुपमा भैरहेको छ । तस्विर सन्तोष गौतम ÷विकल्प न्यूज
पुरा पढ्नुहोस » -
‘महादानी’लाई डोलीमा बोकेर सम्मान
म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माविका पूर्व विद्यार्थी हाल न्युजिल्याण्डमा कार्यरत लालबहादुर केसीको हजुरआमा गौमती केसीलाई उक्त विद्यालयमा रु २५ लाखको अक्षयकोष स्थापना गरेबापत सम्मान गरिँदै । तस्बिर : कमल खत्री, म्याग्दी, रासस
पुरा पढ्नुहोस » -
नवनिर्वाचित सांसदत्रयलाई जलजलाको माझफाँटमा भव्य स्वागत (फोटोफिचर)
विकल्प न्यूज/जलजाल पर्वत पुस १ गते । पर्वतका नवनिर्वाचित सांसदत्रयलाई जलजला गाउँपालिका माझफाँटका स्थानीयहरुले भव्य स्वागत गरेका छन् । वाम गठबन्धन जलजलाले आयोजना गरेको विजयी ¥यालीमा सहभागि स्थानीयहरुले प्रतिनिधिसभा सदस्य पदम गिरि,प्रदेशसभा क्षेत्र क का सांसद नेत्रनाथ अधिकारी र ख का सांसद विकास लम्साललाई भव्य स्वागत गरेका हुन । तस्विरहरु ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
नवनिर्वाचित सांसदलाई जलजलाको माझफाँटमा भव्य स्वागत (फोटोफिचर)
विकल्प न्यूज/जलजाल पर्वत पुस १ गते । पर्वतका नवनिर्वाचित सांसदत्रयलाई जलजला गाउँपालिका माझफाँटका स्थानीयहरुले भव्य स्वागत गरेका छन् । वाम गठबन्धन जलजलाले आयोजना गरेको विजयी ¥यालीमा सहभागि स्थानीयहरुले प्रतिनिधिसभा सदस्य पदम गिरि,प्रदेशसभा क्षेत्र क का सांसद नेत्रनाथ अधिकारी र ख का सांसद विकास लम्साललाई भव्य स्वागत गरेका हुन । तस्विरहरु ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस »