गृह पृष्ठ/ Home » तातोपानीमा पर्यटक….. तातोपानीमा पर्यटक….. bikalpa News २०७५, १८ बैशाख मंगलवार १०:४१ विकल्प न्यूज/बेनी बैशाख १८ गते । तातोपानीमा पर्यटक….. म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्