गृह पृष्ठ/ Home » तातोपानीमा पर्यटक….. तातोपानीमा पर्यटक….. bikalpa News २०७५, २७ बैशाख बिहीबार ०४:२१ विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर नवविकल्प
प्रतिक्रिया राख्नुहोस्