गृह पृष्ठ/ Home » पर्यटकलाई सास्ती … पर्यटकलाई सास्ती … bikalpa News २०७५, १८ बैशाख मंगलवार १०:४६ विकल्प न्यूज/बेनी बैशाख १८ गते । मुस्ताङको जोमसोम देखि मार्फातर्फ पैदलमार्ग भएर जादै गरेका पर्यटकहरु । सडकको धुलो र सवारी साधनले फ्याँक्ने धुवाँले पदयात्रामा आएका पर्यटक दुखित छन् । तस्विर विकल्प न्यूज
प्रतिक्रिया राख्नुहोस्