दुई युवा बेपत्ता अपडेट: दिनभर खोज्दा पनि फेला परेनन्
-
दुई युवा बेपत्ता अपडेट: दिनभर खोज्दा पनि फेला परेनन्
विकल्प न्यूज\बेनीभदौं १७ गते । गत शनिबार राती देखि सम्पर्कबहिन भएका दुई युवा अझै फेला परेका छैनन् ।शनिबार रातीबाट हराएका दुई युवा कालिगण्डकी नदीमा खसेको आशंकामा शसस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार दिनभर रिङरोड स्थित कालिगण्डकी नदी किनारमा खोजेको थियो । कालिगण्डकी नदी किनारमा र्निमित रिडरोडबाट जादै गरेको अवस्थामा म्याग्दी जेसीज आसपासको…
पुरा पढ्नुहोस » -
दुई युवा दुइदिन देखि बेपत्ता
विकल्प न्यूज\बेनीभदौं १६ गते । बेनीका दुई युवा दुईदिन देखि बेपत्ता भएका छन् । शनिबार राती बेनी बजारबाट उनीहरु बेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार रघुगंगा गाउँपालिका, २ भगवती घर भै हाल शिक्षा विकास तथा समन्वय इकाइमा कार्यरत कुमार रिजाल र बेनी नगरपालिका, ६ अर्थुङ्गे घर भै बेनीको एक निजी…
पुरा पढ्नुहोस » -
दशैंमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने
१६ भदौ, मुस्ताङ। यसवर्ष मुस्ताङमा दशैं लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो। यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा…
पुरा पढ्नुहोस » -
म्याग्दी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता
विकल्प न्यूज/बेनीभदौं ९ गते । हरितालिका तीज पर्वको अवसर पारेर म्याग्दी बहुमुखी क्याम्पसमा आइतबार विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र बेनी नगरपालिकाको सहआयोजनामा नृत्य प्रतियोगिताको कार्यक्रम सञ्चालन गरिएको हो । प्रतियोगितालाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले पौराणिक महत्व बोकेको तिज पर्वलाई दरखाने,…
पुरा पढ्नुहोस » -
अरिङ्गालको परिकारको स्वाद चाख्न बेनी आउने कि !
विकल्प न्यूज\बेनीभदौं ७ गते । म्याग्दीमा अरिङ्गालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिङ्गालको माग धान्न र पु¥याउन हम्मे परेको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिङ्गाल हुने गरेको बताउनुभयो । “स्थानीयबासी मात्र नभएर अरिङ्गालको स्वाद लिनका लागि…
पुरा पढ्नुहोस » -
बेनी हुने रोपाई नाचमा सहभागी नहुनेलाई दुईवटा बेलाउती र एउटा केरा जरिवाना
बेनीमा गोरु नाच प्रदर्शनविकल्प न्यूज\बेनीभदौ ५ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । शुत्रबार बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले बिहिबार साँझ गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् । नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् । बर्खेनाचअन्तर्गत रोपाइँ…
पुरा पढ्नुहोस » -
गण्डकीका सबै अस्पताल व्यवस्थापन समिति खारेज
विकल्प न्यूज/पोखराभदौं ५ गते । गण्डकी प्रदेश सरकारले आफू मातहतका अस्पतालहरूको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यसअघिका सबै गठन आदेश अनुसार गठन भएका अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ गठन आदेश जारी गरेको हो । गण्डकी प्रदेश मातहत १४ अस्पताल र २ आयुर्वेद अस्पताल छन् ।…
पुरा पढ्नुहोस » -
पौडी खेल्ने क्रममा म्याग्दी खोलामा फसेका दुई जनाको सकुशल उद्वार
विकल्प न्यूज\बेनीभदौं ३ गते । पौडी खेल्ने क्रममा म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलाको बीच भागमा फसेका दुई युवकको भाद्र ३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय मिन बहादुर श्रीपाली र २७ वर्षीय कमल श्रीपाली पौडी खेल्ने क्रममा उक्त खोलाको बीच भागमा फसेका थिए…
पुरा पढ्नुहोस » -
मंगलामा १६ पसल निरीक्षण, कमजोरी सुधार्न तीन दिनको समय
विकल्प न्यूज/बेनीभदौं ३ गते । म्याग्दीको मंगला गाउँपालिका २ बाबियाचौरमा मङ्गलवार बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा बाबियाचौर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र खाद्य प्रविधि तथा गुण नियन्त्रण…
पुरा पढ्नुहोस » -
दानाका होटल तथा पसलमा अनुगमन
विकल्प न्यूज\बेनीभदौं २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,स्थित दाना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार दाना बजारमा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र ९ वटा किराना तथा खुद्रा पसलहरुको संयुक्त रुपमा अनुगन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद सकिएका…
पुरा पढ्नुहोस » -
राहुघाट पहिरो अपडेट : गम्भिर घाइतेलाई पोखरा रिफर
ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं २ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधस्थलमा पहिरो खस्दा घटनास्थलमा नै मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ । पहिरोमा परेर गम्भिर घाइते भएका तीनजनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको…
पुरा पढ्नुहोस » -
बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा
विकल्प न्यूज\बेनीभदौं १ गते । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो…
पुरा पढ्नुहोस » -
साढे दुई करोडमा राधाकृष्ण मन्दिर र सभाहल निर्माण
बागलुङ, साउन ३१ गते । साढे दुई करोड लागतमा बागलुङ नगरपालिका– १ को खुदुर्के मालढुङ्गामा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन गण्डकी) परियोजनाअन्तर्गत मौलिक शैलीको राधाकृष्ण मन्दिर तथा सभाहल निर्माण गरिएको छ । इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट सङ्कलित दुई करोड ५० लाख रुपियाँको लागतमा राधाकृष्णको मन्दिर र सभाहल निर्माण भएको इस्कोन बागलुङका…
पुरा पढ्नुहोस » -
गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित
विकल्प न्यूज\बेनीसाउन ३१ गते । म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि कृषकहरू उत्साहित भएका छन् । समुद्री सतहदेखि दुई हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परीक्षणका रूपमा स्याउका बिरुवा रोपेका थिए । चौबीस घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १०० वटा स्याउका बोटमध्ये…
पुरा पढ्नुहोस » -
महिला भलिबल कप्तान अरुणाको सम्मानमा स्तम्भ बन्ने
विकल्प न्यूज/बेनीसाउन २९ गते । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले सम्मानार्थ गृहजिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिने भएको छ । भलिबल खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुनुभएकी म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३,पिप्लेमा जन्मिनुभएकी शाहीको जिल्ला खेलकुद विकास समितिले उद्यन सहितको स्तम्भ बनाउने भएको हो । महिला भलिबल टिमको कप्तानी सम्हालेपछि अन्तराष्ट्रि«यस्तरमा…
पुरा पढ्नुहोस »