यसरी सुरु भयो म्याग्दीमा मगर संघको जिल्ला अधिवेशन (फोटोफिचर)
bikalpa News२०७२, १५ फाल्गुन शनिबार ०८:१०
नेपाल मगर संघ म्याग्दीको छैठौ जिल्ला अधिवेशन तथा ३४ औ मगर दिवस बेनीमा सुरु भएको छ । अधिवेशनका अवसरमा मगर समुदायले विभिन्न झाँकी सहित बेनीबजारमा ¥याली निकालेका छन् ।
तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्