२१ जेठ, काठमाडौं ।]
सिनामंगलको काठमाडौ मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि मंगलबार २ जना स्वास्थ्यकर्मी र दुई जना बिरामीमा कोरोना संक्रमण भएको यस मेडिकल कलेजमा बुधबार एक चिकित्सकमा संक्रमण पुष्टि भएको मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीले जानकारी दिइन् ।