ताजा समाचार:
Search

सरसफाई गरेर मनाइयो मुदीमा प्रजातन्त्र दिवस (फोटो)

विकल्प न्यूज/बेनी
फागुन ७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा ६९ औं प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवसका अवसरमा मुदी स्थित बुद्धि विकास माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले गाउँमा सरसफाई गरेर प्रजातन्त्र दिवस मनाएका हुन । विभिन्न नारा लेखिएका प्यलेकार्ड सहितको विद्यार्थीहरुको ¥यालीले गाउँ परिक्रममा पनि गरेको थियो । तस्विर लोकमान चोचाङ्गी