राष्ट्रिय समाचार
बरंजाका थापाको सुनको सिक्री (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । मंगला गाउँपालिका ३ खर्कका नवगायक कृष थापाको तिज गीत सुनको सिक्री सार्वजनिक भएको छ । थापा र गायीका लक्ष्मी परियारको स्वर रहेको गीतको म्युजीक भिडीयो क्रियटिभ मिडीया मार्फत सार्वजनिक भएको हो । बलबहादुर परियारको शब्द तथा लय रहेको गीतको म्युजीक भिडीयोमा कलाकार धु्रब जिसी र सिमान्ता बानियाँको अभिनय […]
बेनीमा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार

विकल्प न्यूज/बेनी साउन २२ गते ।सेन्चुरी कमर्सियल बैंकले म्याग्दीको सदरमुकाम बेनीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार बेनी नगरपालिका ८ न्यूरोडमा एक कार्यक्रमविच नयाँ शाखाको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ ले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । सेन्चुरी कमर्सियल बैंकको यो एकसय १२ औं शाखा हो । बेनी शाखाको […]
मालढुंगा–बेनी सडक सहज

अगन्धर तिवारी/पर्वत साउन २१ गते । मध्यपहाडी लोकमार्गको मालढुंगाबाट म्याग्दी सदरमुकाम बेनी १३ किलोमिटरको दूरीमा छ । ट्रयाक खुलेको २३ वर्षसम्म पनि यो सडकमा वर्षाको सिजन पहिरो खस्ने क्रम रोकिएको छैन । यस वर्ष पनि साउन महिना सुरु भएपछि यो सडकको दर्जन ठाउँमा पहिरो खसेको छ । साउनको पहिलो सातादेखि झरी नरोकिएपछि सडकमा पहिरो झर्ने क्रम पनि रोकिएको […]
पचहत्तर हजार पर्यटकले म्याग्दी भ्रमण गरे

विकल्प न्यूज/बेनी साउन २० गते । एक वर्षको अवधिमा करिब पचहत्तर हजार जना विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा म्याग्दी भ्रमण गर्ने पर्यटकहरुको संख्या १४.२६ प्रतिशत अथवा चार हजार ८९७ जनाले बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार २०७४ साउन देखि २०७५ असारसम्म म्याग्दी […]
बेनी नगरपालिकाको कार्यालय भवनमा तला थप

विकल्प न्यूज/बेनी साउन १९ गते । बेनी नगरपालिकाको भवनमा तला थप गरिएको छ । साबिक अर्थुङ्गगे गाविसको भवनबाट सञ्चालत हँुदै आएको भवनमा नगरपालिकाले दुई वटा तला थप गरेको हो । ठेक्का मार्फत तिन वटा कोठा र सभाहल निर्माण गरिएको नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो । सबै कोठा र सभाहलमा शौचालय समेत रहेको छ । […]
ट्याक्सी सँगै म्याग्दी नदीमा बेपत्ता आमा छोराको पहिचान खुल्यो

विकल्प न्यूज/बेनी म्याग्दी, १८ साउन । शुक्रबार मध्यान्न सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने हाल पर्वतको जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती बेपत्ता भएका हुन् । म्याग्दीको […]
सिक्दै गरेको ट्याक्सी म्याग्दी नदिमा खस्दा अामा छाेरा वेपत्ता

धिरन खत्री / वेनि म्याग्दी, १८ साउन । सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी र उनका ७ बर्षका छोरा बेपत्ता भएका हुन् । अधिकारीले जिल्ला प्रहरी कार्यालय अगाडी रहेको […]
जलजला पहिरो पीडितलाई सहयोग

विकल्प न्यूज/जलजला साउन १७ गते ।बाढी र पहिरोका कारण समस्यामा परेका स्थानीय जलजला गाउँपालिकाका पीडितलाई लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बी अन्तर्गतका लायन्स क्बलले आर्थिक र खाद्य सामाग्री सहयोग गरेका छन् । लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बीअन्तर्गका सदस्यबाट रु दुई लाख २४ हजार, कुस्मास्थित लायन्स क्लबबाट रु २५ हजार गरी रु २ लाख ५० […]
बेनी अस्पतालबाट एक वर्षमा तिस हजार जनाले सेवा लिए

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ साउन । बेनी अस्पतालबाट एक वर्षको अवधिमा तिस हजार जना भन्दा बढीले सेवा लिएका छन् । अस्पताल विकास समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा वार्षिक उपलब्धि र आम्दानी, खर्च विवरण सार्वजनिक गरेको हो । अस्पतालको अन्तरंग बिभागबाट तिस हजार ३३० र आकस्मीक कक्षबाट छ हजार ६३८ जनाले सेवा लिएको अस्पतालका प्रमुख […]
आर्थिक अभावका कारण १० वर्ष देखि उपचारबाट बञ्चित

अमित बिश्वकर्मा/विकल्प न्यूज म्याग्दी, साउन १७म्याग्दीको मंगला गाउँपालिका ५ सिर्कुमका धनेश बिश्वकर्माको दाहिने खुट्टामा चोट लागेको १० बर्ष हुँदा पनि उपचार नहँुदा समस्या भएको छ । उहाँ ८ बर्षको हुँदा पानि टयाङकीको ढकनीले च्यापीएर खुट्टामा चोट लागेको थियो । परिवारको आर्थिक अबस्था कमजोर भइ उपचार गराउन नसक्दा हाल आएर झनै समस्या देखीएको छ । आफु […]
लुलाङ र गुर्जाको सीमाना देउराली डाँडामा बाख्रापालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज साउन १७ गते । बाख्राको स्यार गर्दै नरदेवी विक । तस्विर ठाकुरप्रसाद आचार्य केही वर्ष अघि लुलाङकी नरदेवी विकलाई घरखर्च चलाउन र बालबच्चाको पालनपोषण गर्न कठिन थियो । दुइछाक टार्न पनि छिमेकीको घरमा मजदुरी गर्नुपर्ने बाध्याता थियो नरदेवीलाई । धौलागिरि गाउँपालिका २ लुलाङ र १ गुर्जाको सिमानामा पर्ने देउराली डाँडामा पाँच वर्ष […]
लौ “आयो ३३ किलो सुन” (भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन १६ गते । म्याग्दीका युवा चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोरा र लोक दोहोरी गायिका बिमला श्रीसले यस्पालिको तीज मा ३३ किलो सुन तीज गीत बजारमा ल्याउनुभएको छ । बिगत केहि वर्ष अगाडि देखी संगित क्षेत्रमा आफुलाइ गायक तथा मोडेलको रुपमा परिचित बनाउँदै आउनुभएका गायक सज्जन बोहोरा र गायिका […]
बाबियाचौर र पोखरेबगरमा प्रभु बैंकको शाखा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ साउन । प्रभु बैंकले म्याग्दीका दुई स्थानीय तहको केन्द्रमा बुधबार एकैसाथ शाखाको स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले मंगला गाउँपालिकाको बाबियाचौर र अन्नपूर्णको पोखरेबगरमा शाखा विस्तार गरेको हो । बाबियाचौर शाखाको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र पोखरेबगर शाखाको अन्नपूर्ण गाउँपालिका ६ […]
मुस्ताङको परिवेशमा आधारित चलचित्र “छिरीङ”(भिडियो सहित)

निरज थकाली/विकल्प न्यूज साउन १६ गते । जोमसोम/हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङको जनजिवनमा आधारीत चलचित्र “छिरीङ” निर्माण भएको छ । रिडम फिल्मसको ब्यानरमा गायक, अभिनेता तथा निर्देशकको पहिचान बनाएका कलाकार यश कुमारले निर्देशन गरेको चलचित्र बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । कलाकार निमा रुम्बा र निर्देशक समेत रहेका यश कुमारको […]
नदी नियन्त्रणपछि दरवाङबासीलाई राहत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन ।म्याग्दी नदीको कटान नियन्त्रण भएपछि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङका बासिन्दाले सुरक्षित महशुस गरेका छन् । गाउँपालिकाले सुरु गरेको कामलाई पूर्णता दिन सांसद थापाको साथ पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटान नियन्त्रणका लागि किनारमा पक्कि र ग्यावियन पर्खाल निर्माण भएपछि राहत महशुस गरेका हुन् । विगतका वर्षमा ठूलो […]