राष्ट्रिय समाचार

बागलुङ खण्डको ९२ किलोमिटर कालोपत्रे सम्पन्न

बागलुङ, पुस २६ गते । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी पुष्पाल लोकमार्ग बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । लोकमार्गले सबैभन्दा बढी दूरी ओगटेको जिल्ला बागलुङ हो । कुल १३२ किलाेमिटर सडकमध्ये ९२ किलोमिटर कालोपत्रे गरिएको छ । बाँकी ३७ किलो मिटर सडक कालोपत्रेको अन्तिम तयारीमा रहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख मेघराज […]

माघे संक्रान्तिका दिन सार्वजनिक बिदा

काठमाडौं, पुस २६ गते । सरकारले माघ १ गते माघे सक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।  

पार्टी एकता भंग भएको हो ः पूर्वमन्त्री बस्नेत

विकल्प न्यूज/बेनी बेनी, २२ पुस ।  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपाको एकिकरण प्रकृया नै टुंगोमा नपुग्दै एकता प्रकृया टुटेको बताउनुभएको छ । नेकपाको भातृय संगठन राष्ट्रिय युवा संघ म्याग्दीको ओलि पक्षले बेनीमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले अहिले पार्टी विभाजन नभइ तत्कालिन एकता प्रकृया भंग हुने अबस्थामा पुगेको […]

भिडियोमा हेर्नुहोस् नेकपा (ओली पक्ष) युवा संघ म्याग्दीको शक्ति प्रदर्शन

विकल्प न्यूज/बेनी पुस २१ गते । नेकपा (ओलीपक्ष) युवा संघ म्याग्दीले बेनीमा वृहत युवा भेला सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ म्याग्दीको आयोजनामा गरेको युवा भेलालाई नेकपाका केन्द्रिय सदस्य तथा युवा नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको थियो ।  

सूर्य चिह्नप्रति प्रचण्डको माया नक्कली ः नेता बस्नेत

विकल्प न्यूज/बेनी पुस २१ गते ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले प्रचण्डले सूर्य चिह्नलाई माया गर्नु त्यो नक्कली माया भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ओली समूहका नेता बस्नेतले प्रचण्डलाई […]

बेनीमा युवाको गर्जन ः ‘‘आजलाई होइन भोलीलाई, दश बर्ष ओलीलाई ’’(फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २१ गते । सत्तारुढ नेकपा (ओलीपक्ष) को राष्ट्रिय युवा संघ म्याग्दीले सोमबार बेनीमा युवाहरुको वृहत ¥याली सहित भेला गरेको छ । युवा संघ म्याग्दीले आयोजना गरेको भेलामा आएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विभिन्न नाराहरु लगाएका थिए । उनीहरुले ‘बाली अलि पिरो छ, केपी ओली हिरो छ ’ जस्ता नाराहरु लगाउँदै […]

नेकपा (प्रचण्ड–नेपाल ) पक्षको जलजलामा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज\बेनी पुस २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहले पर्वतको जलजला गाउँपाकिामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रमा नेकपा विभाजित भएसँगै प्रचण्ड नेपाल समुहले जिल्ला स्तरमा भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । आइतवार जलजलाको मिलनचोकमा सो समुहले अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न […]

फोहोरमा लागेको आगोबाट निस्केको धुँवाका कारण बौरवासीलाई समस्या

विकल्प न्यूज\जलजला पुस २० गते । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहोर ब्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठुलो पहिरोमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदुषण फैलिएको छ । गत शनिवारदेखि फोहोरमा आगलागी भएपछि फोहोरको दुर्गन्धयुक्त धुँवाले आसपासका बजार र बस्तीमा प्रदुषण फैलिएको छ । लगातार फोहोरको आगलागीको धुँवाले सताउन थालेपछि बेनी–गलेश्वर सडकखण्ड […]

नेकपा (प्रचण्ड नेपाल) पक्षको बेनी नगरपालिकामा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज\बेनी पुस २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड) समूहले म्याग्दीका स्थानीय तहमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई तिव्रता दिएको छ । मंगला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा पशिक्षण सम्पन्न गरेको समुहले सोमबार बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा पशिक्षण सम्पन्न गरेको हो । नेकपा बेनी नगरपालिकाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता भएको […]

गलेश्वर ज्येष्ठ नागरिक आश्रमबाट निकालिएकी बृद्धा न्याय माग्दै सिडिओसंग (भिडियो सहित)

बिकल्प न्यूज बेनी २० पुस ।  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमबाट एक बृद्धालाई निकालिएको घटना बाहिर आएको छ । https://youtu.be/kicra_FBMTU  लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ बर्षिया बृद्धा पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको सरणमा पुग्नुभएकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी […]

बालमन्दिर आधारभूत विद्यालयको भवन उद्घाटन

विकल्प न्यूज/बेनी पुस १९ गते । बेनीको बालमन्दिर आधारभूत विद्यालयमा नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघ पुर्नगठन गरिएको छ । राष्ट्रिय पुन निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा,नगपालिका र विद्यालयको आन्तरिक श्रोतबाट निर्माण भएको चार वटा सटरसहितको बहुद्धेश्यीय भवनको आइतबार एक कार्यक्रमका विच नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,वडा नम्बर […]

अरूणालाई अवार्ड जिताउन म्याग्दीमा अभियान

विकल्प न्यूज/बेनी पुस १९ गते । नेपाल खेलकुद पत्रकार मञ्चको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई ‘भोट गरी जिताउँ’ अभियानमा सरोकारवाला निकायले साथ दिएका छन् । अवार्डको मनोनयनमा छनौट भएपछि गृह जिल्ला म्याग्दीमा आएकी शाहीले भलिबलमा पु¥याएको योगदानको कदर गर्न सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रबाट समेत उपाधी जिताउने अभियानले तिब्रता पाएको […]

गण्डकीको बजेट खर्च १०.१२ प्रतिशत मात्र

पोखरा, पुस १९ गते ।   गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७६/७८ पाँच महिनामा कुल बजेटको १०.१२ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ २० अर्ब १३ करोड २४ लाख ७६ र चालूतर्फ १४ अर्ब २४ करोड ३४ लाख ९६ हजार गरी कुल ३४ अर्ब ३७ करोड ५९ लाख ७२ हजारको बजेट ल्याएको प्रदेश सरकारले चालू […]

चिसोबाट जोगाउँदा निमोनियाको जोखिम कम

काठमाडौंँ, पुस १९ गते । जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने […]

म्याग्दीलाई लाल किल्ला नै बनाउने नेकपा ओली पक्षको उदघोष (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १८ गते । पार्टी भित्रका केही व्यक्तिहरु फुटेर गएपनि म्याग्दी जिल्ला लाल किल्ला नै हुने नेकपा ओली पक्षका नेताहरुले उदघोष गरेका छन् । शनिबार बेनीमा नेकपा ओली पक्षले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्ने जिल्लाका नेताहरुले लाल किल्ला कायम हुने दावी गरे । पार्टी विभाजन भएपनि अधिकांश नेता तथा कार्यकर्ताहरु नेकपा ओली पक्षमा […]