मालिका गाउँपालिका
सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी युथक्लबलाई खेलकुद सामाग्री सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी ९ फागुन । सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी दरबाङ युथक्लबलाई रु चार लाख रुपैयाँ बराबरको खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट स्विकृत भएर आएको बार्षिक कार्यक्रम अन्तर्गत मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको उक्त क्लबलाई खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको हो । कार्यालय प्रमुख […]
म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

विकल्प न्युज/बेनी माघ २३ गते । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणधिन अवस्थामा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरू खन्ने काम सुरू भएको छ । २५ मेगावाट क्षमताको आयोजनाको कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको […]
माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन

विकल्प न्युज/ बेनी दरबाङ, ११ मंसिर । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार पाईजा, सहसचिबमा […]
बिममा माओबादी केन्द्रको वडा कमिटी गठन

विकल्प न्यूज/बेनी मंसिर ७ गते । म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितमा भएको प्रथम वडा अधिबेशनबाट २९ सदस्यीय कमिटी भएको हो । कमिटीको उपाध्यक्षमा सरु श्रीपाली, सचिवमा टंकलाल शर्मा, सह–सचिवमा देबराज जुग्जली र कोषाध्यक्षमा याम […]
कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को कार्यसमिति निर्विरोध निर्वाचित

विकल्प न्यूज\बेनी कात्तिक २७ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंकप्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत सागरजिवि उपाध्यायले जानकारी दिनुभयो । कार्यसमितिको उपसभापतिमा गोपालप्रसाद भट्टचन, […]
एमाले मालिका गाउँपालिका अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित

विकल्प न्युज/बेनी कार्तिक ९ गते । नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित हुनुभएकोे छ । मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी सन्तोष, उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर बोहोरा चयन हुनुभएको […]
नेपाली काँग्रेस मालिकाको सभापतिमा खिम पुन निर्बाचित

विकल्प न्युज । बेनी, ९ असोज । नेपाली काँग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित हुनुभएको छ । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्बाचित हुनुभएको छ […]
मालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

विकल्प न्युज/ बेनी बेनी, ३ असोज । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल, दलित मुक्ति मोर्चा पुर्नगठनका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराइएको छ । निस्कोटमा रमेश पुनको अध्यक्षता, […]
मालिकाले ल्यायो साढे पचास करोडको बजेट

विकल्प न्यूज\बेनी दरबाङ, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ […]
बाढी र पहिरोमा परेर रुममा चार घर बगे,१४ घर उच्च जोखिममा

विकल्प न्यूज\बेनी असार २ गते । मालिका गाउँपालिका २ रुममा पहिरो जाँदा ४ घर बगाएको छ । भने पहिरोका कारण १४ घर उच्च जोखिममा परेका छन् । वडा अध्यक्ष नरबहादुर पुनका अनुसार बुधबार खोलामा आएको बाढी र पहिरोले विद्युत गृह सहित चार घर बगाएको छ भने १४ घर पहिरोको उच्च जोखिमा रहेका छन् । […]
म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

विकल्प न्यूज\बेनी जेठ २६ गते । म्याग्दीका पाचँ गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब ८ लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको,प्रेम मल्लको पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख […]
शनिबार म्याग्दीका कुन पालिकामा कति थपिए संक्रमित ?

विकल्प न्युज/ बेनी जेठ १ गते । शनिबार एकै दिन अन्नपूर्ण गाउँपालिकामा थप ७५ जनामा काेराेना पुष्टि भएको छ । यसै गरि नगरपालिकाका ६४ जना, मंगला गाउँपालिकाका २८ जना, रघुगंगाका ५२ जना, धवलागिरी गाउँपालिकाका १ जना र रघुगंगा गाउँपालिकाका ५ जना, बेनीनगरपालिकाका ४ जना, धवलागिरी गाउँपालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा […]
म्याग्दीमा थप १८ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी बैशाख २७ गते । म्याग्दीमा साेमबार थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । २३ गते २३ जनाकाे स्वाव संकलन गरि परिक्षणका लागि पठाएको मा साे संख्यामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयाे । उहाँ का अनुसार बेनी नगरपालिकामा १० जना,रघुगंगामा २,मंगलामा २,मालिका १,अन्नपूर्ण १ […]
कोरोना रोकथामका लागि मालिकामा सोमबार देखि निषेधाज्ञा

विकल्प न्यूज/बेनी बैशाख २७ गते । जिल्लाको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार राती १२ बजे देखि लकडाउन गरेको छ । समुदायमा कोरोना संक्रमण फैलिएको र कोरोनाको चेन ब्रेक गर्न जेठ ६ गते सम्म लकडाउन गर्ने भएको हो । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसंगको छलफलपछी निषधाज्ञा लगाउने निष्कर्षमा पुगेको हो । कोरोना संक्रमण दर बढ्दै […]
म्याग्दीमा काेराेना संक्रमणका कारण थप एकजनाकाे मृत्यु

विकल्प न्युज/ बेनी बैशाख २६ गते । म्याग्दी मा काेराेना संक्रमणका कारण थप एकजनाकाे मृत्यु भएकाे छ । मालिका गाउँ पालिका ५ का ५८ वर्षिय पुरूषकाे पाेखरा स्थित मणिपाल शिक्षण अस्पतालमा २४ गते बेलुका मृत्यु भएकाे हाे । मृतक पुरूषकाे १८ गते काेराेना पुष्टि भएकाे थियाे ।