मालिका गाउँपालिका
भिम माविमा पुस्तकालय भवन निर्माण

यामनाथ पौडेल /विकल्प न्युज देविस्थान , भदौ १६ गते । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरि कुल १९ लाख रुपैयाँको लागतमा एक कोठे भवन निर्माण भएको हो । संस्थाले १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयबासीबाट तीन […]
देविस्थान बेनी सम्पर्क समितिको वार्षिक उत्सव तथा सम्मान कार्यक्रम

विकल्प न्युज बेनी, भदौ ७ गते । विभिन्न शिलशिलामा सदरमुकाम बेनी बजारमा बसोबास गर्दै आएका जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान बासीको साझा संस्था बेनी –देविसथान सम्पर्क समितिको वार्षिक उत्सव,दरखाने तथा सम्मान कार्यक्रम सम्पन्न भ्एको छ । बेनी देविस्थान सम्पर्क समितिको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष पिपला […]
देविस्थानका गरिब विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

यामनाथ पौडेल /विकल्प न्युज देविस्थान ,भदौ ७ गते । जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम माविमा अध्ययनरत अभिभावक विहिन र विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र मालिका गाउँपालिकाको व्यवस्थापनमा विद्यालयमा अध्ययनरत अभिभावक विहिन तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई ६ हजार रुपैयाँका दरले […]
मालिका ५ देबिस्थानमा योजनाहरुको वार्षिक समिक्षा

बालकुमार फगामी/ विकल्प न्युज देविस्थान , भदौ ५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । वडा कार्यालयको आयोजनामा बुधबार आर्थिक बर्ष २०७५÷०७६ वडामा सम्पन्न योजनाहरु माथि समिक्षा गरिएको हो । कार्यक्रममा वडाबाट विनियोजन भएका योजनाहरुमा बजेट खर्च र गाउँपालिकाद्धारा विनियोजित योजनाका बारेमा छलफल भएको थियो । कार्यक्रममा वडामा संचालित […]
शान्तिकोषद्धारा मृगौला रोगीलाई आर्थिक सहयोग

विकल्प न्युज बेनी , भदौ १ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मृगौला रोगिलाई आर्थिक सहयोग गरेको छ । शान्ति कोषले आइतबार जिल्लाको मालिका गाउँपालिका ३ इग्रेका मृगौला रोगी मान बहादुर पटेललाई औषधि उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा मानबहादुर बचाउ अभियानका संयोजक एवं […]
लाम्पाटा–दरबाङ सडक कालोपत्रे योजना सुरु

साधन राम्जाली / विकल्प न्युज म्याग्दी, साउन ३० गते ।बेनी दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत बेनी -दरबाङ सडक खण्ड अन्तर्गत मंगला गाउँपालिकाकाे लाम्पाटादेखी र मालिका गाउँपालिकाको दरबाङ्ग सम्म सडक कालोपत्रे योजना निर्माण कार्य सुरु भएको हो […]
मालिकामा विश्व हिन्दू महासंघ गठन

विकल्प न्युज बेनी,साउन २७ गते । मालिका गाउँपालिकामा रघुनाथ न्यौपानेको अध्यक्षतामा नौ सदस्यिय विश्व हिन्दू महासंघ मालिका गाउँपालिका कार्य समिति गठन गरिएको छ । त्यसैगरि समितिको उपाध्यक्षमा रविलाल कँडेल, सचिवमा अमृत सापकोटा, कोषाध्यक्षमा मीना फगामी र सदस्यहरुमा क्रमशः दुर्गादत्त पुन, चक्रपाणि कँडेल, नगेन्द्र निउरे र कमलनाथ शर्मा चयन हुनुभएको छ । त्यसैगरि समितिको सल्लाहकार सदस्यहरुमा […]
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु

विकल्प न्यूज/बेनी साउन १७ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण खरिद गरेर सेवा सुरु गरिएको हो । अल्ट्रासाउण्ड सेवा सुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैलि, मृगौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज हुने केन्द्रका […]
दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

विकल्प न्यूज/बेनी साउन १६ गते । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल केन्पोकाईको तर्फबाट १४/१५ […]
म्याग्दीका स्थानीय तहमा न्यायिक समिति मार्फत पीडितलाई घरदैलोमा न्याय

साधन राम्जाली /विकल्प न्यूज साउन १६ गते । संघियता कार्यन्वयन सँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि गठन भएको न्यायिक समितिले न्याय सम्पादन गर्न थालेपछि सर्वसाधारणहरुलाई राहत मिलेको छ । स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति क्रियाशिल भएपछि सर्वसाधारणहरुले घरदैलोमा न्याय पाउन थालेका हुन । गरिब,विपन्न र न्यायको पहुँच भन्दा बाहिर रहेका […]
मालिका गाउँपालिकाको गोगनपानी वस्ती पहिरोको उच्च जोखीममा

विकल्प न्युज म्याग्दी , साउन १२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ६ गोगनपानी वस्ती पहिरोको जोखिममा रहेको छ । असार २९ गते राती वस्ती माथीको दिच्याम लामपाटा डाँडाबाट खस्न थालेको पहिरो नरोकिए पछि गोगनपानीका २८ घरधुरी रहेको वस्ती जोखीममा रहेको हो । २८ मध्ये सात घर अति उच्च जोखिममा रहेको स्थानीय सिद्ध आधारभुत विद्यालय […]
मालिकाकाे रुमका गरिब परिवारलाई निशूल्क स्वास्थ्य बिमा सेवा

विकल्प न्युज म्याग्दी , साउन ०२ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । नेपाल सरकारको गरिब नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ३ हजार ५सय रुपैयाँका दरले शूल्क […]
रुमका पौरखी महिला

विकल्प न्यूज/बेनी साउन २ गते । मालिका गाउँपालिका २ रुम गाउँका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै । यहाँका महिलाहरु अल्लो धागोबाट उत्पादन गरेका कपडाहरु बेनी,पोखरा र काठमाण्डौ सम्म पनि विक्री हुने गरेको छ । पछिल्लो समय महिलाहरुले समुह बनाएर व्यवसायिक रुपमा अल्लो धागोबाट कपडा उत्पादन गर्दै आएका छन् । महिलाहरुलाई व्यवसायिक बनाउन घरेलु तथा […]
देविस्थानको देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण

इन्द्रामती फगामी/ विकल्प न्युज म्याग्दी , असार २१ गते । प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मालिका गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण भएको छ । देउताभिर गुफामा पुजा गर्नाले मनोकाङक्षा पुरा हुने स्थानीयको विश्वास छ । देउता भिर गुफामा विशेष गरेर बुद्ध जयन्तीको अवसरमा पुजा हुने गर्दछ । वडा कार्यालयको सिफारिसमा […]
मालिकाको जुग्जामा सामुदायिक भवन निर्माण

अमर पुन /विकल्प न्युज जुग्जा, असार २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जामा सामुदायिक भवन निर्माण भएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ बजेट र स्थानीको जनश्रमदानबाट ८० हजार ९ सय ८५ गरी कुल ५ लाख ६० हजार ९ सय ८५ बराबरको लागतमा सो भवन निर्माण गरिएको उपभोक्ता समितिका […]