ताजा समाचार:
Search

मालिका गाउँपालिका

म्याग्दीमा पहिरो अपडेट : २२ जना बेपक्ता, एक महिलालाई दुखु खोलाले बगायो

विकल्प न्युज/ बेनी म्याग्दी, २६ असार । अविरल बर्षाका कारण म्याग्दीमा हाल सम्म २२ जना बेपक्ता भएका छन् । भने एक जनालाई खोलाले बगाएको छ। वेपक्ता हुनेहरुमा पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मराङमा १२ जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको खबर छ । धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा […]

मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ८ गते । सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्राप्त भए पश्चात हामिले मालिकावासीको जनताका जनअपेक्षा अनुरुप कार्य गर्ने प्रयत्न गरिनै […]

म्याग्दीका दुई युवाले जीते काेराेना, खुसि हुँदै घर फर्किए

विकल्प न्युज/ बेनी असार ६ गते । म्याग्दीका दुई काेराेना संक्रमित युवाले काेराेना जीतेर घर फर्किएका छन् । मालिका गाउँपालिका ४ का  ३० वर्षिय टीक वहादुर  पुन मगर र मंगला गाउँपालिका ४ का १९ वर्षिय  बविन परियारले काेराेना जीतेर घर फर्किएका हुन । शनिबार उनिहरूलाई बेनिबाट विदाई गरिएकाे हाे । उनिहरूकाे पिसिअार रिपोर्ट नेगेटिभ अाएपछि […]

म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि, गण्डकी मा ४३८ पुगे

विकल्प न्युज / बेनी असार ६ गते । म्याग्दीकाे मालिका गाउँपालिका ३ का ३० वर्षिय युवामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत काेराेना संक्रमित पुष्टि गरेकाे छ । उनी बेनि स्थित क्वारेन्टाइन मा थिए । यसै गरि स्वास्थ्य काे अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ […]

म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा वसेका एक युवा म्याग्दीखोलामा वेपत्ता

विकल्प न्यूज/बेनी जेठ २० गते । फाइल तस्विर म्याग्दीको मालिका गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा वसेका एक युवा म्याग्दी खोलामा वेपत्ता भएका छन् । मालिका गाउँपालिका ६ छ्यारछ्यारे स्थित जनप्रिय माविको क्वारेन्टाइनमा वसेका धौलागिरि गाउँपालिका ७ नम्बर वडा धारापानीका वर्ष १९ का राजेश थापा मंगलवार दिउसो साढे एक बजे खोलामा नुहाउँदा बेपत्ता भएका हुन । भारतबाट जेठ […]

लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दीका लोक दोहोरी गायक रामु रिजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित […]

कोरोना कहर¸ केही चुनौति केही अवसर

खरमाया विटालु / विकल्प न्यूज बैशाख १७ गते ।  सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा […]

कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको […]

कोरोना महामारी विरुद्धको लँडाइमा एक जुट भएर जुटौं

खरमाया विटालु / विकल्प न्यूज बैशाख २ गते । आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चीनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यसप्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले […]

मानिसकाे आवतजावत नरोकिएपछि सडकमै लगाइयो भोटेताल्चा

विकल्प न्यूज/बेनी चैत २५ गते । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मुल सडकमा नै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयले भोटेताल्चा लगाएका छन्। कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयले आवतजावतमा रोक लगाएका हुन्। आपतकालीनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका वडा नं ६ दरबाङका […]

रघुगंगा गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

विकल्प न्यूज/बेनी फागुन १ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको रघुगंगा मावि पिप्लेमा गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य केसीले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको […]

भिम मा.वि ले मनायो विजय उत्सव

विकल्प न्यूज /बेनी माघ २७ गते म्याग्दीको मालिका गाउपालिका ५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै विविध कार्यक्रम आयोजना गरि विजय उत्सव मनाएको छ । साविक विजेता भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा सहित परिक्रमा गरेको थियो भने आइतबार आफ्नै […]

मलिकाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनः भिम माविलाई

विकल्प न्यूज/बेनी माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि गत बर्ष भएको प्रथम राष्ट्रपति […]

रूमबाट जन्ति लिएर गएकाे ट्याक्टर तमानखाेलामा दुर्घटना

विकल्प न्युज / बेनि माघ २३ गते । जिल्लाको तमानखोलामा बिहिवार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला वडा नम्बर ३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ बर्षिय ओमप्रकाश पुनको मृत्यु भएको […]

मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू

विकल्प न्युज / बेनी म्याग्दी २२ माघ । म्याग्दीको मालिका गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ माध्यमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको गाउँपालिकाको केन्द्र दरबाङमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख केसीले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको […]