मंगला गाउँपालिका

मंगला गाउँपालिकामा ५ शैयाको कोरोना अस्पताल तयार

विकल्प न्यूज/बेनी कार्तिक ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार गरिएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल तयार गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘स्वास्थ्य चौकीमा नियमित सेवा प्रदान गरिन्छ,‘संक्रमति […]

म्याग्दीका चार स्थानीयतहका जनप्रतिनिधिले बुझे २५ लाख दशैं भत्ता

विकल्प न्यूज/बेनी कार्तिक ४ गते । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाका […]

कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी २ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह रोकेको जनाएको छ ।संक्रमित कर्मचारीको […]

ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि करिब साढे ४ लाख संकलन

विकल्प न्यूज / बेनी असोज २९ गते ।  म्याग्दीको मंगला गाउँपालिका ५,किमचौरकी ९ वर्षीय ब्लड क्यान्सर पीडित बालिकाको उपचारमा करिब साढे ४ लाख सहयोग जुटेको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अर्मन मुसलबारीकी जमुना प्रतेलको पहलमा स्वदेश तथा विदेशबाट ४ लाख ४७ हजार ९१० रुपैयाँ आर्थिक संकलन भएको हो […]

म्याग्दीबाट काठमाण्डौं पुगे लगत्तै कोरोना पुष्टि

विकल्प न्यूज/बेनी असोज २६ गते ।  म्याग्दीबाट काठमाण्डौं पुगेका एक व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ काठमाण्डौ पुगेका ति पुरुषको २४ गते पिसिआरका लागि नमुना लिई परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । मंगला गाउँपालिका १ का ३९ वर्षीय संक्रमित पुरुष ७ महिना अगाडि […]

अर्मनबाट ढकालको नेकपालाई प्रतिकाउन्टर ः ५३ जनालाई गराए काँग्रेस प्रवेश

विकल्प न्यूज/बेनी असोज१३गते।  हालै मात्र नेकपा छाडेर काँग्रेस प्रवेश गरेका बलभद्र ढकालले आफ्नो गाउँ अर्मनबाट नेकपालाई प्रतिकाउन्टर दिएका छन् । मंगला गाउँपालिका ५ अर्मनमा मंगलबार नेकपाका स्थानीय नेता तथा कार्यक्रताहरु गरी ५३ जनालाई नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । काँग्रेस प्रवेश गरेपछि म्याग्दी आएका ढकाल आफ्नो जन्मभूमि अर्मनमा राजनीतिक गतिविधिमा सक्रिय भएका छन् । ढकाल […]

बाढीपहिरोका पीडितहरुको घाउमा मलम लगाउँदै मगर संघ म्याग्दी

विकल्प न्यूज/बेनी असोज १३ गते । म्याग्दीको मंगला,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बाढी पहिरोमा ज्यान गुमाएका ,बेपत्ता र […]

एक करोड लगानीमा हिदीमा अर्गानिक तरकारी खेती

साधन राम्जाली /विकल्प न्यूज भ्दौं २९ गते । छोटो समयमा धेरै उत्पादन गर्ने र मनग्य मुनाफा कमाउने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधिको प्रयोग बढ्ढो छ । तर ग्राहकको रुची भने अर्गानिक तरकारी तिर छ । स्वास्थ्यका हिसाबले पनि अर्गानिक तरकारी उपयुक्त मानिन्छ । पछिल्लो समय अर्गानिक तरकारीको माग बढेको छ […]

म्याग्दीका ५ स्थानीय तहको कोरोना खर्च करिब तिन करोड

विकल्प न्यूज/बेनी भदौं १५ गते ।   जिल्लाका स्थानीय तहहरुले कोरोना रोकथाम तथा राहत वितरणमा करिब ३ करोड रुपैयाँ खर्च गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम,नियन्त्रण,व्यवस्थापन र राहत वितरणमा स्थानीय तहहरुले चार महिनाको अवधिमा उक्त रकम खर्चीएका हुन । क्वारेन्टाइन निर्माण,लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई राहत वितरण र स्वास्थ्य सामाग्री खरिदमा बढी […]

मंगलामा काँग्रेस र राप्रपाका २८ जना नेकपामा प्रवेश

बाबियाचौर, १३ भदौ । म्याग्दीको मंगला गाउपालिकाका काँग्रेस र राप्रपाका २८ जना नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । मंगला गाउपालिका संगठन कमिटिको बाबियाचौरमा भएको सचिवालय बैठकका अवसरमा नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेश कमिटिको कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्य देवेन्द्र केसी, बालकृष्ण सुवेदी लगायतका नेताहरुले […]

मंगलाको बजेट पारित, धौलागिरि र मालिकाका पहिरो पीडितलाई सहयोग गर्ने

विकल्प न्यूज/बेनी असार २९ गते । मंगला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ को लागि ४० करोड ३३ लाख २५ हजार पाचसय साठी रुपियाँ बराबरको बजेट पारित गरेको छ । आइतबार सम्पन्न नवौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । यस अघि असार ९ गते बसेको गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले बजेट प्रस्तुत गर्नुभएको थियो । संघिय […]

म्याग्दीमा थप एक जनामा कोरोना पुष्टी

विकल्प न्यूज बेनी म्याग्दीमा बिहिबार थप एक  जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।   भारतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटवाईमा रहेका बेनी नगरपालिकाका २३ बर्षिय १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीमा थप २ युवामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार २४ गते । म्याग्दीमा थप २ जना युवामा  काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगलबार  काेराेना पाेजेटिभ अाएकाे हाे । दूवैजना विदेशबाट फर्किएर क्वारेन्टाइन मा बसेका थिए । काेराेना पुष्टि हुनेमा कुवेतबाट फर्किएर म्याग्दी क्याम्पस काे क्वारेन्टाइन मा बसेका मंगला गाउँपालिका २ का ३५ वर्षिय पुरूष र भारतबाट अाई […]

हिदीको पूर्ण प्राङ्गारिक तरकारी बेनीमा खोसाखोस

असार २३ गते ।  हिदीमा रहेको फर्म कृषि ज्ञान केन्द्रको बागवानी विकास अधिकृत पदबाट अवकाश लिई म्याग्दीको उच्च लेकाली क्षेत्रमा पर्ने हिदीमा व्यावसायिकरूपमा पूर्ण प्राङ्गारिक तरकारी खेतीमा लाग्नुभएका भोजबहादुर थापाले उत्पादन गरेको जैविक तरकारी बेनी बजारमा खोसाखोस हुन थालेको छ । उहाँको अगुवाइमा म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा रु एक करोड २० लाखको लगानीमा शुरु गरिएको […]

मंगला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो ।  गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाकाउपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं  उपस्थित […]