फिचर
घोडेपानीलाई पुर्ण सरसफाईयुक्त घोषणा (फोटोफिचर)

सन्तोष गौतम /विकल्प घोडेपानी(म्याग्दी)पुस २४ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय बस्ती घोडेपानीलाई पूर्ण सरसफाई युक्त घोषणा गरिएको छ । घोडेपानीमा बसोबास गर्ने ४३ घरपरिवारले सरसफाईका आधारभुत सूचकहरु पालना गरेकाले बिहीबार एक समारोहको आयोजना गरि पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको हो । घोडेपानी बासीले शौचालय र शुद्ध खानेपानीको प्रयोग, साबुनपानीले हात […]
चीनमा बनाइयो माओको ३७ मिटर अग्लो मुर्ति

५ करोडमा सुनको जलप लगाइएको मुर्ति (बीबीसी), चीन चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङको ३७ मिटर अग्लो सुनको जलप लगाइएको मुर्ति निर्माण गरिएको छ । तोन्जु काउन्टीका एक व्यापारीले बनाएको यो मुर्ति निर्माणमा करिब ४ करोड, ९० लाख रुपैयाँ (३ मिलियान युआन) खर्च भएको चाइना डेलीले जनाएको छ । हेनान प्रान्त ५० को […]
यसरी गरियो राज्य मन्त्री नरदेवी पुनलाई म्याग्दीमा भव्य स्वागत (फोटो)

नवनियुक्त पशुविकास राज्य मन्त्री नरदेवी पुनलाई आज आफ्नै गृह जिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । राज्य मन्त्री पुनको सम्मानका लागि नेकपा एमाले म्याग्दीले कार्यक्रम आयोजना गरेको थियो । तस्विर /ठाकुरप्रसाद आचार्य
धाइरिङ सल्यानको फाँटैभरी तरकारी खेती (फोटोफिचर)
पर्वत धाईरिङ सल्यान गाउँमा तरकारी खेतिबाट वर्षेनी एककरोड रुपियाँ भन्दा वढी भित्रिने गरेको छ । गाउँका अधिकांशले तरकारी खेतिलाई मूख्य पेशा बनाएका छन् । अहिले सल्यान गाउँको फाँट पुरै तरकारीले भरिएको छ । तस्विर/ठाकुरप्रसाद आचार्य
आहा झरना ! म्याग्दी दाना स्थित रुप्से झरनालाई क्यामरामा कैद गर्दै जापनीज पर्यटक

आहा झरना ! म्याग्दी दाना स्थित रुप्से झरनालाई क्यामरामा कैद गर्दै जापनीज पर्यटक । तस्विर /ठाकुरप्रसाद आचार्य
म्याग्दीको वरंजालाई पूर्ण साक्षर गाविस घोषणा

आज शनिवार म्याग्दीको बरङजा गाविसलाई पूण साक्षर गाविसका रुपमा घोषणा गरिएको छ । बरङजामा आज एक कार्यक्रमको आयोजना गरी साक्षर गाविस घोषणा गरिएको हो । तस्विर नरवहादुर थापा मगर
कोदो केलाउँदै

कोदो केलाउँदै ः जिल्लाको झीँ गाविसमा कोदो केलाउँदै एक महिला । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी
सुन्तलाले बगैचा नै रातै । यस्तो छ भकिम्ली ५ राँखु गाउँका किसानका बगैचामा लटरम्म फलेका सुन्तला (फोटोफिचर)

तस्विर / ठाकुरप्रसाद आचार्य,म्याग्दी
सडक बनाउन श्रमदानमा जुट्दै मल्लाजवासी (फोटोफिचर)

सन्तोष गौतम /विकल्प पर्वत, मल्लाज मंसीर २९ गते । सात महिनादेखि सडक सुबिधाबाट बञ्चित म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको पर्वतको मल्लाज बगरफाँटका बासिन्दाहरु श्रमदान गरेर अवरुद्ध सडक खुलाउन जुटेका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी […]
सुन्दर छ टिकोट गाउँ

सुन्दर गाउँ ! म्याग्दीको हिस्तान गाविसको सुन्दर टिकोट गाउँ । यहाँ मगर समुदायको वसोवास रहेको छ । टिकोट पर्यटकीय गाउँ पनि हो । तस्विर /ठाकुरप्रसाद आचार्य, म्याग्दी
राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर

राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर । १६ औं सताब्दीताका स्थापना गरीएको मन्दिरको धार्मिक र सांस्कृतिक महत्व रहेको स्थानीयहरु बताउँछन् । तस्विर /ठाकुरप्रसाद आचार्य बेनी
प्रमुख जिल्ला अधिकारी ज्यू ! भूकम्प पीडितका लागि आएको चामल सड्न थाल्यो हजुर !
म्याग्दी जिल्लाका भूकम्प पीडितका लागि भन्दै आएको राहतको चामल जिविस भवनमा थन्काइएको छ । जिविसको गोदाममै चामल कुहिन थाल्दा पनि सरोकारवाला निकायहरुले कुनै चासो देखाएका छैनन् । तस्विर /ठाकुरप्रसाद आचार्य बेनी
सरसफाईमा नमुना बन्दै म्याग्दी अस्पताल (फोटोफिचर)

जिल्ला अस्पताल म्याग्दी पछिल्लो समय सरसफाईयुक्त बन्दै जानथालेको छ । अस्पताल व्यवस्थापन समितिको अगुवाइमा यहाँका विभिन्न संघसंस्था लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको सक्रियतामा अस्पताललाई सफा,स्वच्छ र सुन्दर बनाउने अभियानको थालनी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभएको छ ।
नाकाबन्दीको सामना गर्दै न्यू वेष्ट प्वाईन्टको बायोग्यास

विकल्प न्यूज /म्याग्दी मंसीर २४ गते । बेनी बजारमा रहेको न्यू वेष्ट प्वाईन्ट विद्यालयमा वायो ग्यास जडान गरिएको छ । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव भएपनि यहाँ खाना पकाउनका लागि कुनै चिन्ता छैन । विद्यालयमा सिर्जना हुने फोहोरजन्य पर्दाथबाट यहाँ बायो ग्यास निकालिएको छ । १० घनमिटरको बायो ग्यासले महिनामा ३ देखि पाँचवटा शिलिन्डर […]
सरसफाइमा नमुना बन्दै झीँ गाउँ (फोटो फिचर सहित)

विकल्प न्युज /म्याग्दी मंसीर २३ गते । म्याग्दीको झीँ गाउँ सरसफाईमा नमुना बन्दै जान थालेको छ । अधिकांश जनजाति समुदाय वसोवास गर्ने झीँका स्थानीयहरुले व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिन थालेपछि गाउँ नै सफा र स्वच्छ हुनथालेको हो । होमस्टे गाउँका रुपमा समेत चिनिन थालेको झीँका स्थानीयहरु गाउँलाई सफा,स्वच्छ र सुन्दर बनाउने अभियानमा जुटेका छन् […]