राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर
bikalpa News२०७२, २७ मंसिर आईतवार ०६:००
राँखु भगवती गाविसमा रहेको एतिहासिक भगवती कोत मन्दिर । १६ औं सताब्दीताका स्थापना गरीएको मन्दिरको धार्मिक र सांस्कृतिक महत्व रहेको स्थानीयहरु बताउँछन् । तस्विर /ठाकुरप्रसाद आचार्य बेनी
प्रतिक्रिया राख्नुहोस्