गृह पृष्ठ/ Home » म्याग्दीको वरंजालाई पूर्ण साक्षर गाविस घोषणा म्याग्दीको वरंजालाई पूर्ण साक्षर गाविस घोषणा bikalpa News २०७२, ४ पुष शनिबार ०८:४३ आज शनिवार म्याग्दीको बरङजा गाविसलाई पूण साक्षर गाविसका रुपमा घोषणा गरिएको छ । बरङजामा आज एक कार्यक्रमको आयोजना गरी साक्षर गाविस घोषणा गरिएको हो । तस्विर नरवहादुर थापा मगर
प्रतिक्रिया राख्नुहोस्