जिल्ला अस्पताल म्याग्दी पछिल्लो समय सरसफाईयुक्त बन्दै जानथालेको छ । अस्पताल व्यवस्थापन समितिको अगुवाइमा यहाँका विभिन्न संघसंस्था लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको सक्रियतामा अस्पताललाई सफा,स्वच्छ र सुन्दर बनाउने अभियानको थालनी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभएको छ ।