फिचर

दोवा गाउँ…

दोवा गाउँ… ढुङ्गाले छाएको घरहरुको गुजमुज्ज बस्ती रहेको मगर समुदायको बाहूल्य बसोबास रहेको उत्तरी म्याग्दीको दोवा गाउँ । तस्विर धिरन खत्री

सुबिधाकी सास्ती…..

सुबिधाकी सास्ती….. बेनी स्थित कृषि विकास बैंकको शाखा कार्यालयमा सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालीकाको ग्रामिण क्षेत्रबाट आएका जेष्ठ नागरीकहरु । बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रक्रिया झञ्जटीलो र अव्यवस्थित हुँदा सेवाग्राहीलाई सास्ती भएको गुनासो गरेका छन् । तस्विर सन्तोष गौतम,  

स्वास्थ्य वारे सचेत बनौं

स्वास्थ्य वारे सचेत बनौं विश्व स्वास्थ्य दिवसका अवसरमा बेनीमा निकालिएको ¥यालीका शहभागिहरु । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आज अप्रिल ७ तारिकका दिन विविध कार्यक्रमको आयोजना गरेर विश्व स्वास्थ्य दिवस मनाएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

आहा सुन्दर धौलागिरि हिमाल …………….

आहा सुन्दर …….. म्याग्दीको पर्यटकियस्थल घोडेपानीबाट धौलागिरि हिमालको दृश्यअवलोकन गर्दै पर्यटकहरु । तस्विर पुन कम्युनिटी

वास पत्रकार मञ्च म्याग्दीद्धारा दोवामा सरसफाई अभियान(फोटो)

विकल्प न्यूज /बेनी चैत १८ गते । खानेपानी,सरसफाई,तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल, म्याग्दीद्धारा दोवा गाविसमा सरसफाई गरिएको छ । विहिवार मञ्चले स्थानीय सरोकारवालाहरुको सहभागितामा दोवा गाउँमा सरसफाई गरेको हो ।   वास पत्रकार मञ्चको नेतृत्वमा जिल्ला विकास समिति, गाविस, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय लगायतका विभिन्न संघ […]

विदेशीले फहराए पुनहिलमा नेपाली झन्डा

विदेशीले फहराए पुनहिलमा नेपाली झन्डा ः म्याग्दीको पर्यटकीय स्थल घोडेपानी पुगेका विदेशी नागरिकले नेपाली झन्डा फहराउँदै । तस्विर कृष्णराज पौडेल / बेनी

चिटिक्क थकाली पहिरनमा

बेनीमा फागुपूर्णिमा (तोरनल्ह) मनाउन जातिय पहिरनमा सजिएका थकाली महिलाहरु । तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीका थकाली समुदायले फागुपूर्णिमा(तोरनल्ह) मनाउन सुरु (फोटो फिचर)

विकल्प न्यूज/बेनी बेनी,चैत ८ गते । म्याग्दीमा जिल्लामा वसोवास गर्दै आएका थकाली समुदायले फागुपूर्णिमा (तोरनल्ह) सोमबारबाट धुमधाम सँग मनाउन सुरु गरेका छन् । थकाली सेवा समिति बेनी क्षेत्रले तिनदिने फागुपूर्णिमा विशेष मेलाको आयोजना गरेको हो । थकालीहरुले फागुपूर्णिमालाई विशेष चाँढका रुपमा लिने गर्दछन् । थकाली समुदायले पनि फागुपूर्णिमाको अवसरमा आफ्नो पितृहरुको सम्झना गर्दै यो चाड […]

आज बेनी आक्रमणको १२ वर्ष पुरा आक्रमण पछि यसरी फर्किएका थिए(फोटोफिचर)

विकल्प न्यूज /बेनी चैत ७ गते । आज बेनी आक्रमणको १२ वर्ष पुरा ः आज भिषण बेनी आक्रमणको १२ वर्ष पुरा भएको छ । चैत्र ७ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा माओवादीले गरेको आक्रमण राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चामा रहेको बेनी आक्रमणपछि माओवादीले विजय ¥याली समेत गरेका थिए । माओवादीले तत्कालिन प्रजिअ सहितको टोलीलाई नियन्त्रणमा लिएर […]

प्रतिक्षालय उद्घाटन….

म्याग्दीको चिमखोला स्थित मण्डली मन्दिर परिसरमा नेपाली सेनाको ईन्द्रबक्स गण र स्थानीय बासिन्दाको सहकार्यमा निर्माण भएको प्रतिक्षालयको उद्घाटन गर्नुहुदै पश्चिम पृतनाका उपरथी रमेशकुमार पुन । तस्विर सन्तोष गौतम, म्याग्दी

चिमखोलामा नेपाली सेनाको स्वास्थ्य शिवीर(फोटो)

म्याग्दीको दुर्गम चिमखोलामा नेपाली सेनाको ईन्द्रबक्स गणले शुक्रबार र शनिबार सञ्चालन गरेको निशूल्क स्वास्थ्य शिवीरमा उपचार गरिदै । शिवीरबाट करिब पाँच सय जना सर्वसाधारण लाभान्वित भएका छन् । तस्विर सन्तोष गौतम, म्याग्दी

हिमालको काखैमा महोत्सव(फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज टोड्के,फागुन २५ गते ।म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा महोत्सवको आयोजना गरिएको छ । यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि टोड्के क्षेत्र विकास कोषले सात दिने महोत्सवको आयोजना गरेको हो  । महोत्सको आज उद्घाटन गरिएको छ । महोत्सवले यहाँको पर्यटन प्रवर्दनमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।

महाशिवरात्री पर्वमा म्याग्दीका शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो (फोटोफिचर)

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन २४ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा सोमबार बिहानैदेखि गलेश्वरमा म्याग्दीसहित विभिन्न जिल्लाका भक्तजनहरुको भीड लागेको हो ।   महादेव शिवजीको पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौंलगायतका जिल्लाहरुबाट बिहानैदेखि […]

पाहुनालाई स्वागत ……..

पाहुनाको स्वागत ः मराङका स्थानीयवासीहरु पुख्र्यौली नाच देखाउँदै । गाउँमा आउने पाहुनाहरुलाई उनीहरुले सो नाच देखाएर  स्वागत गर्ने गर्दछन् । तस्विर सन्तोष गौतम

यसरी सुरु भयो म्याग्दीमा मगर संघको जिल्ला अधिवेशन (फोटोफिचर)

  नेपाल मगर संघ म्याग्दीको छैठौ जिल्ला अधिवेशन तथा ३४ औ मगर दिवस बेनीमा सुरु भएको छ । अधिवेशनका अवसरमा मगर समुदायले विभिन्न झाँकी सहित बेनीबजारमा ¥याली निकालेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य