फिचर

हिमालको काखैमा महोत्सव(फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज टोड्के,फागुन २५ गते ।म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा महोत्सवको आयोजना गरिएको छ । यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि टोड्के क्षेत्र विकास कोषले सात दिने महोत्सवको आयोजना गरेको हो  । महोत्सको आज उद्घाटन गरिएको छ । महोत्सवले यहाँको पर्यटन प्रवर्दनमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।

महाशिवरात्री पर्वमा म्याग्दीका शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो (फोटोफिचर)

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन २४ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा सोमबार बिहानैदेखि गलेश्वरमा म्याग्दीसहित विभिन्न जिल्लाका भक्तजनहरुको भीड लागेको हो ।   महादेव शिवजीको पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौंलगायतका जिल्लाहरुबाट बिहानैदेखि […]

पाहुनालाई स्वागत ……..

पाहुनाको स्वागत ः मराङका स्थानीयवासीहरु पुख्र्यौली नाच देखाउँदै । गाउँमा आउने पाहुनाहरुलाई उनीहरुले सो नाच देखाएर  स्वागत गर्ने गर्दछन् । तस्विर सन्तोष गौतम

यसरी सुरु भयो म्याग्दीमा मगर संघको जिल्ला अधिवेशन (फोटोफिचर)

  नेपाल मगर संघ म्याग्दीको छैठौ जिल्ला अधिवेशन तथा ३४ औ मगर दिवस बेनीमा सुरु भएको छ । अधिवेशनका अवसरमा मगर समुदायले विभिन्न झाँकी सहित बेनीबजारमा ¥याली निकालेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य

तारा एयरको जहाज दुर्घटना ः दुर्घटनास्थलका तस्विरहरु

हामीलाई अहिले भर्खर मात्र प्राप्त भएका जहाज दुर्घटनाका केही तस्विरहरु । हाम्रा सहकर्मी पत्रकार निर्मल केसीले दुर्घटना स्थलमा पुगेर खिचेका केही तस्विरहरु

सक्षम नेतृत्वको लागि ः म्याग्दी काँग्रेसमा सोमबार नयाँ नेतृत्व चयन गर्न मतदान गर्दे प्रतिनिधि

सक्षम नेतृत्वको लागि ः म्याग्दी काँग्रेसमा सोमबार नयाँ नेतृत्व चयन गर्न मतदान गर्दे प्रतिनिधि तस्विर – ठाकुरप्रसाद आचार्य  

फुटबलको जितमा म्याग्दीमा विजय उत्सव (फोटोसहित)

विकल्प न्यूज /बेनी फागुन ४ गते । १२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत सोमबार भएको पुरुष फुटबल प्रतियोगिता फाइनल खेलमा भारतलाई १ का विरुद्ध २ गोल गरी नेपाली खेलाडीहरुले एतिहासिक जित हासिल गरेका थिए । २३ वर्ष पछि नेपालले प्राप्त गरेको जितलाई मुलुकभर खुसियाली मनाइएको छ । म्याग्दीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा विभिन्न विद्यालयका […]

यी हुन् नेपाली फुटबलका नवयुग

भनिन्छ– १२ वर्षमा खोलो पनि फर्किन्छ । तर, फुटबलमा जितको खोलो फर्काउन नेपाललाई २३ वर्ष लाग्यो । र, फुटबलको यो नवयुगको सारथि बनेका छन् नवयुग श्रेष्ठ । बंगबन्धु गोल्डकपमा नेपाललाई उपाधि जिताएर मोस्ट भ्यालुएबल प्लेयर, हाइएस्ट स्कोरर बनेका नवयुगले साग फुटबल उपाधिका लागि निर्णायक गोल गरेर नेपाली फुटबलप्रेमीलाई दुवै हातमा लड्डु दिलाएका छन् । फुटबलमा […]

स्वर्ण पदकको खुशी (फोटो फिचर)

२३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ । भारतलाई २- १ ले पराजित गरेपछि नेपाली टिमले भारत गुवाहटीको इन्दिरा गान्धी रंगशालामा खुशी मनाएको छ । तस्बिरहरु : कौशल अधिकारी   ekantipur

गलेश्वर स्थित राधाकृष्ण मन्दिरको दर्शन गरौं

दर्शन गरौं । प्रसिद्ध धार्मिक तिर्थ स्थल गलेश्वरधाम निर्माण गरिएको राधाकृष्ण मन्दिर । मन्दिरको शुक्रवार उद्घाटन गरिएको हो । मन्दिर विमान शैलीमा निर्माण गरिएको छ । मन्दिरको पुननिर्माणमा ६० लाख भन्दा वढी रकम खर्च भएको छ । तस्विर प्रताप बानियाँ,बेनी

पर्यटकको सेल्फी…

पर्यटकको सेल्फी… विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत म्याग्दीको पुनहिलमा सेल्फी तस्वीर खिचेर रमाउदै दक्षिण कोरीयाका पर्यटकहरु । केही दिनयता यस क्षेत्रका पर्यटकीय स्थलमा चीन र दक्षिण कोरियाका पर्यटकको चहलपहल बढेको छ । तस्विर/ सन्तोष गौतम

म्याग्दी हिस्तानकी तारादेवी पुनलाइ कास्य पदक

म्याग्दीकी तारादेवी पुनले १२ औ दक्षिण एशियाली खेलकुद अन्र्तरगत भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक जितेकी छन् । हिस्तान गाविसमा जन्मिएकी पुनले स्न्याचतर्फ ७० किलो र क्लिन एन्ड जर्कमा ९५ केजी भार वहन गरिन् । उक्त स्पर्धामा ताराकै नाममा राष्ट्रिय कीर्तिमान छ । पुन २०५९ सालबाट भारोत्तोलनमा प्रवेश गरी राष्ट्रियस्तरका दर्जनौ खेलमा उत्कृष्ट भएकी […]

नेहाको न्यायका लागि नायिका

माघ २४, २०७२- बलात्कारपछि हत्या गरिएकी पोखराकी नेहा पुनको लागि न्याय माग्दै नायिकाहरूले माइतीघर मण्डलामा शनिबार साँझ दीप प्रज्ज्वलन गरेका छन् । नायिका ऋचा शर्माको पहलकदमीमा सेलिब्रेटी तथा सर्वसाधारणहरू ‘नेहालाई न्याय देऊ’ लेखिएको प्लेकार्डसहित केही बेर उभिएका थिए । लगत्तै मृतक आत्माको शान्तिको कामना गर्दै मैनबत्ती बालेका थिए । ‘राजधानीमा मात्रै यस्ता घटना हुँदा आवाज […]

रोचक खेल

बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगितामा छात्र भलिबल प्रतियोगितामा मंगला उच्च मावि वावियाचौर र महेन्द्र उमावि बरञ्जा विच कडा प्रतिस्पर्धाका विच महेन्द्र रत्न माविले भलिबलको उपाधी जित्न सफल भएको छ । प्रतियोगितामा वावियाचौरले पनि राम्रो खेल प्रस्तुत गरेको थियो । तस्विर ठाकुरप्रसाद आचार्य  

जसले उत्कृष्ट खेल प्रस्तुत गरिन

बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महिला भलिबल तर्फ उत्कृष्ट खेलाडीको अवार्ड मंगला उच्च मावि वावियाचौरकी  छात्रा सोनी कडेलले प्राप्त गर्नुभएको छ ।  तस्विर ठाकुरप्रसाद आचार्य