किसानको पौरख…….

किसानको पौरख…….

म्याग्दीको कुहुँ ५ का कृषक गोविन्द केसीले गरेको ब्यवसायीक मौरीपालन । बिदेशबाट फर्कीएपछि ७० घार मौरीपालेका केसीले मह र मौरी बेचेर वार्षिक तिन देखि चार लाख रुपैयाँ सम्म कमाई हुने बताउँछन् । तस्विर सन्तोष गौतम SG_Myagdi Mahauri Palan (2)