फिचर
मन्त्री थापालाई म्याग्दीमा सम्मान (फोटो)

प्रतिनिधिसभाका सांसद भुपेन्द्र वहादुर थापा,प्रदेश सांसद नरदेवी पुन, पार्टीका उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर कटुवाल,सचिव वालकृष्ण सुवेदी, अनेमसंघ जिल्ला अध्यक्ष तथा धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन लगायत जिल्ला स्तरका नेता र कार्यकर्ताहरुले मन्त्री थापालाई सम्मान र स्वागत गरेका थिए । यसै गरि म्याग्दी उद्योग वाणिज्य संघले पनि मन्त्री थापालाई सम्मान गरेको […]
माछी मारन…….

माछी मारन……. बेनी नगरपालिका ४ तातोपानी र मंगला गाउँपालिका ३ पखेरको सिमानामा म्याग्दी खोलामा जाल खेलेर माछा मार्दै । म्याग्दी खोलामा पाइने स्वादीलो असला माछा धेरैको रोजाइमा पर्ने गरेको छ । तस्विर सन्तोष गौतम
गलेश्वरमा शिवको नृत्य अवतार नटराजको मुर्ती अनावरण

सन्तोष गौतम /विकल्प न्यूज गलेश्वर २९ माघ । बेनी नगरपालिका ९ मा रहेको धार्मीक स्थल गलेश्वरमा हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान शिवको नृत्य अवतार मानीने नटराजको मुर्ती अनावरण गरिएको छ । गलेश्वरमा रहेको १०८ शिवलीङ्गको बिचमा स्थापना गरिएको नटराजको मुर्तीको प्रदेशसभा सदस्य बिनोद केसीले सोमबार अनावरण गर्नुभएको हो । पोखरा उपमहानगरपालिका १० का चन्द्रबहादुर, चेतबहादुर, हेमबहादुर, […]
यसरी लिनुहोस ¥याफ्टीङमा मज्जा (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ ६ गते । छैठौं म्याग्दी महोत्सवमाका अवसरमा कालिगण्डकी नदीमा ¥याफ्टीङ गर्नेहरुको भिड लाग्न थालेको छ । शनिवारका दिन दुइसय भन्दा वढीले ¥याफ्टीङको मज्जा लिएका छन् । जलेश्वर देखि थकाली सेवा समाजको भवन सम्म पाँचसय रुपियाँमा कालिगण्डकी नदीमा ¥याफ्टीङ गर्न सकिन्छ । फोटो ठाकुरप्रसाद आचार्य
बेनीको खुल्ला मञ्चमा प्रिति आले मिलन लामा र रमेशराज भट्टराइको धमका

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ माघ । बेनीमा जारी छैठौं म्याग्दी महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिइरहेका छन् । पाँचौ दिन चर्चित लोक गायकहरु प्रिति आले,मिलन लामा र रमेशराज भट्टराइले हजारौंका दर्शकहरुलाई माघ महिनाको चिसोमा तताएका हुन । दर्शकले खचाखच भरिएको खुल्ला मञ्च जुरुक्कै नाचेको थियो ।
म्याग्दी महोत्सवमा घोडा सफारीप्रति युवायुवतीहरु आकर्षीत

विकल्प न्यूज/बेनी माघ २ गते । मंङगलवार घोडाबाट बेनी देखि लभ्लीहिल जाने तयारी गर्दै एक युवती । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको सदरमुकाम बेनी बजारमा जारी छैठौं म्याग्दी महोत्सवमा घोडासफारीप्रति युवाहरु आकर्षीत भएका छन् । महोत्सवको अवधिभर बेनी देखि लभ्लीहिल सम्म पाँचसय रुपियाँमा घोडा सफारीको व्यवस्था गरिएको छ । नयाँ पर्यटकीय क्षेत्रका रुपमा विकसित हुन लागेको […]
६ वर्षीय यि वालिकाको डान्समा धमका

विकल्प न्यूज/बेनी माघ १ गते । महोत्सवको चौथो दिन साँझ बेनीको खुल्ला मञ्चमा वागलुङ बजारकी ६ वर्षीय श्रद्धा क्षेत्रीले दर्शकलाई चकित पारेकि छिन् । दर्शकले खचाखच भरिएको मञ्चको स्टेज जव उनी पुगिन कसैले पनि धमका डान्स गर्दछिन भन्ने सोचेका थिएनन् । तर जव संगित बज्न थाल्यो उनको डान्सले दर्शकलाई अच्मीत पा¥यो । कम्मर मर्का मर्काइ […]
म्याग्दी महोत्सवमा दर्शकको ओईरो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ माघ । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक, ब्यापारीक तथा सांस्कृतीक मेलाको चौथो दिन सोमबार दर्शकको ओईरो लागेको छ । बेनीको खुल्ला मञ्चमा पुष २८ गते सुरु भएको महोत्सवमा सोमबार हालसम्मकै बढी दर्शकले अवलोकन गरेका मुख्य आयोजक म्याग्दी उद्योग वाणीज्य संघका पदाधीकारीले […]
म्याग्दीका मगर र छन्त्याल समुदायले धुमधामका साथ माघे संक्रान्ति पर्व मनाए (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दीं १ माघ । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले सोमबार आफ्नो मुख्य चाड माघे संक्रान्ति धुमधाम र हर्षोउल्लासका साथ मनाएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा नेपाल मगर संघ र छन्त्याल संघले छुट्टाछुट्टै स्थानमा शुभाकामना आदानप्रदान कार्यक्रम गरेका थिए । मगर संघले बेनीमा जातीय बेषभुषा र झाँकी सहितको ¥याली […]
तस्विरमा हेर्नुहोस बेनीमा मगर समुदायको झाँकी प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ १ गते । माघे सङक्रान्ति पर्वका अवसरमा बेनीमा मगर समुदायले भव्य झाँकी प्रदर्शन गरेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य
बेनीको खुल्ला मञ्चलाई पंगेनीले यसरी तताए (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस ३० गते । बेनीमा जारी छैठौं म्याग्दी महोत्सवको आज तेस्रो दिन लोकगायक वद्री पङ्गेनका साथमा म्याग्देलीहरुले मनोरञ्जन लिएका छन् । पुस महिनाको अन्तीम दिन आज गायक पंगेनीका साथमा निकै मज्जा लिए ।
म्याग्दी महोत्सव ः कालीगण्डकीमा ¥याफ्टीङ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस ३० गते । कालीगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी गर्न बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सवको अवसरमा जलयात्रा सुरु गरिएको छ । कालीगण्डकी नदीमा जलपर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा सुरु गरिएको हो । जलयात्राले महोत्सवमा आएका आन्तरिक पर्यटकलाई आकर्षीत गरेको छ । कालिगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने […]
कालीगण्डकीमा ¥याफ्टीङको मज्जा

कालीगण्डकीमा ¥याफ्टीङको मज्जा सन्तोष गौतम /विकल्प न्यूज पुस २९ गते । म्याग्दी महोत्सवको अवसरमा कालिगण्डकीमा ¥याफ्टीङले थप आकर्षण थपेको छ । ¥याफ्टीङ गर्न सात सय रुपैया शूल्क तोकीएको छ ।
थाली नाचका लागि…….

विकल्प न्यूज/बेनी पुस २८ गते । छैठौं म्याग्दी महोत्सवको उद्घाटनका दिन थाली नाच देखाउनका लागि तयारी अवस्थामा रहेका मगर संघका कलाकारहरु । तस्विर लोकेश पुन मगर
यस्तो देखियो मगर समुदायको झाँकी

विकल्प न्यूज/बेनी पुस २८ गते । शुक्रवार देखि सुरु भएको छैठौ म्याग्दी महोत्सवमा मगर समुदायको झाँकी /तस्विर ठाकुरप्रसाद आचार्य