मन्त्री थापालाई म्याग्दीमा सम्मान (फोटो)

DSC_0508 DSC_0509 DSC_0518 DSC_0526  DSC_0547 प्रतिनिधिसभाका सांसद भुपेन्द्र वहादुर थापा,प्रदेश सांसद नरदेवी पुन, पार्टीका उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर कटुवाल,सचिव वालकृष्ण सुवेदी, अनेमसंघ जिल्ला अध्यक्ष तथा धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन लगायत जिल्ला स्तरका नेता र कार्यकर्ताहरुले मन्त्री थापालाई सम्मान र स्वागत गरेका थिए । DSC_0549यसै गरि म्याग्दी उद्योग वाणिज्य संघले पनि मन्त्री थापालाई सम्मान गरेको छ । संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य,निर्वतमान अध्यक्ष जिवन वहादुर विश्वकर्मा,महासचिव लिलाराम गौतम,लगायतका पदाधिकारी र उद्योगी व्यवसायीहरुले सम्मान गरेका थिए । DSC_0544