ताजा समाचार:
Search

फिचर

कुलबराहमा भक्तजनको भिड

विकल्प न्यूज/बेनी साउन ३१ गते ।  जनै पूर्णिमाका दिन पर्वतको जलजला २ पुर्णगाउँको कुलबराह तालमा बराह पुजा गर्न पुगेका भक्तजनहरु तस्विर हरि जि.सी

जगन्नाथमा रथ यात्रा (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर(धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो । रथयात्रामा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए । सिंजा सामाज्यको पतन पछि कर्णाली प्रदेशमा बाईसे राज्यहरु र गण्डकी प्रदेशमा […]

सुन्दर गाउँ ……

विकल्प न्यूज/बेनी साउन १७ गते । मंगला गाउँपालिका ५ अर्मनको छिस्वाङ गाउँको सुन्दरता । तस्विर ठाकुरप्रसाद आचार्य

साउनको दोस्रो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन १३ गते । बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वरधाममा साउन महिनाको दोस्रो सोमबार पुजा र दर्शन गर्ने भक्तजनको भिड लागेको छ । विहान देखि नै मन्दिरमा भक्तजनको भिड लागेको थियो । म्याग्दी लगायत बागलुङ,पर्वत,पोखरा,काठमाण्डौ र चितवन देखि पुजा र दर्शन गर्न भक्तजनहरु आएका छन् ।

रुमका पौरखी महिला

विकल्प न्यूज/बेनी साउन २ गते । मालिका गाउँपालिका २ रुम गाउँका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै । यहाँका महिलाहरु अल्लो धागोबाट उत्पादन गरेका कपडाहरु बेनी,पोखरा र काठमाण्डौ सम्म पनि विक्री हुने गरेको छ । पछिल्लो समय महिलाहरुले समुह बनाएर व्यवसायिक रुपमा अल्लो धागोबाट कपडा उत्पादन गर्दै आएका छन् । महिलाहरुलाई व्यवसायिक बनाउन घरेलु तथा […]

बेनी–दरवाङ सडकको हालत ः सडक हो की पोखरी ?(फोटो)

विकल्प न्यूज/बेनी असार १८ गते । बेनी दरवाङ सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका २ सिमलचौर स्थित सडकको यो अवस्था । सडक हो की पानीको पोखरी भन्ने छुट्याउन कठिन छ । लामो सम्म सडकको यस्तो अवस्था हुँदा पनि सम्बन्धित निकाय वेखबर छ । सडकमा पानी र हिलो जमेर धान रोप्नका लागि ठिक्क पारे जस्तो देखिन्छ । […]

पर्यटक लोभ्याउदै महभिर झरना (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ २३ गते । बेनी –जोमसोम कोरला सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका ७ स्थित महभिर झरना । सडकको छेवैमा रहेको यो झरनाले पछिल्लो समय पर्यटक आकर्षीत गरेको छ । ठाकुरप्रसाद आचार्य

गाउँ उज्यालो बनाउने रहर

विकल्प न्यूज/बेनी जेठ २३ गते । जिल्लाको धवलागिर िगाउँपालिका २ लमसुङमा निर्माणाधिन ४३ किलोवाटको दरखोला दोस्रो जलविद्युत आयोजनामा प्रयोग हुने पाइप स्थानीयले बोकेर ढुवानी गर्दै । सडकको पहुँच नपुग्दा दुर्गम क्षेत्रमा रहेको लम्सुङ बासीहरुले खाद्यन्न लगायत आधारभुत कुराहरुको खच्चरबाट ढुवानी गर्दै आएका छन् । तस्विर साधन राम्जाली

तस्विरमा कोट गाउँको सुन्दरता (फोटो)

विकल्प न्यूज/बेनी जेठ २३ गते । रघुगंगा गाउँपालिका ६ स्थित कोटगाउँ । तस्विर ठाकुरप्रसाद आचार्य

बावियाचौरमा बन्दै मोटरेबल पुल (फोटो)

विकल्प न्यूज/बेनी जेठ २३ गते । ् विकासले गति लिदै ः मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र ५ नम्बर वडा अर्मनलाई जोड्न निर्माण गर्न लागिएको मोटरेबल पुल । तस्विर ठाकुरप्रसाद आचार्य

तातोपानीमा क्या मज्जा ! (भिडियोसहित)

विकल्प न्यूज/बेनी जेठ २३ गते । बेनी – जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २ स्थित तातोपानी कुण्डमा मज्जा लिदै आन्तरिक पर्यटकहरु । मुस्ताङ घुमेर फर्किएका पर्यटकहरु थकान मेटाउन तातोपानी कुण्डमा स्नान गरेर आरम गर्ने गर्दछन् । तस्विर/भिडियो) ठाकुरप्रसाद आचार्य /  

सुजन र इन्द्रले खोले तातोपानीमा रेन्बो ट्राउट फार्म (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ २३ गते । डेढ दशकको सहरको बसाईलाई विट मारेर यहाँका एक युवा गाउँ फर्किएर व्यवसायिक रुपमा माछापालन थाल्नुभएको छ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका सुजन राम्जाली १७ वर्षे पोखरा वसाईलाई विट मार्दै गाउँ फर्किएर रेन्बो ट्राउट जातको माछाको व्यवसायिक उत्पादन सुरु गर्नुभएको हो । गाउँमा माछापालनको राम्रो संभावना देखेर नौलो […]

आहा रुप्से ! (फोटो)

विकल्प न्यूज/बेनी आहा रुप्से ! म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरना अवलोकन गर्दै पर्यटक । तस्विर ठाकुरप्रसाद आचार्य

तस्विर आफै बोल्छ !

विकल्प न्यूज/बेनी जेठ १५ गते । कालिगण्डकी करिडोर अन्तर्गतको बेनी – जोमसोम – कोरला सडक आयोजनाको मुस्ताङ खण्डमा बच्चालाई पिँठ्उमा बोकेर काम गर्दै रोल्पाली महिला । तस्विर ठाकुरप्रसाद आचार्य

बेनीमा गणतन्त्र दिवस (फोटो)

विकल्प न्यूज/बेनी जेठ १५ गते ।विकल्प न्यूज/बेनी जेठ १५ गते । गणतन्त्र दिवस २०७६ का अवसरमा बेनीमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ । दिवसका अवसरमा गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनीको विरेन्द्रचोकबाट सूरु भएको ¥याली न्यूरोड,क्याम्पसचोक,संगमचोक हुँदै कर्मचारी मिलनकेन्द्रमा आएर कार्यक्रममा परिणत भएको थियो । राजनीतिक दल,जनप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थी र सर्वसाधारणहरु ¥यालीमा सहभागि थिए । […]